गण्डकीमा कांग्रेसले गुमायो, माओवादीले सुधार्‍यो

८ जेठ, पोखरा । गण्डकी प्रदेशको स्थानीय निर्वाचनबाट गण्डकी प्रदेशमा अघिल्लो पटक नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो । तत्कालीन निर्वाचनमा कांग्रेसले गण्डकीका ४४ पालिका जितेको थियो । कांग्रेसभन्दा १० पालिका कम जित्दै नेकपा एमाले दोस्रो बनेको थियो । पाँच वर्षपछिको स्थानीय तह चुनावमा अघिल्लो वर्षझैं नेपाली कांग्रेस पहिलो पार्टी बनेको त छ । तर, […]

सम्बन्धित सामग्री

गण्डकीमा चार विषयगत समितिले पायो नेतृत्व

गण्डकी प्रदेश सभाको पहिलो बैठक बसेको नौ महिना ६ दिनपछि विषयगत समितिले सभापति पाएका छन् । प्रदेश सभामा रहेका चारमध्ये कांग्रेसले दुई, एमाले र माओवादीले एक–एक समितिको सभापति पाएका छन् । गत...

गण्डकीमा मुख्यमन्त्री कांग्रेसलाई, माओवादीमा असन्तुष्टि

गण्डकी प्रदेशको नेतृत्व पहिला कसले गर्ने भन्नेमा कांग्रेस र माओवादी केन्द्रबीच विवाद भएको छ । यसअघि कांग्रेस र माओवादीले आलोपालो नेतृत्व गर्ने सहमति भए पनि पहिलोपटक नेतृत्व कसले गर्ने भन्ने प्रतिस्पर्धा थियो । तनहुँ–१ को उपनिर्वाचनमा गठबन्धनबाट आफ्नो उम्मेदवार उठाएकाले कांग्रेसले प्रदेशमा पहिलो नेतृत्व माओवादीलाई दिने अनौपचारिक सहमति गरेको थियो ।

नयाँ गठबन्धनलाई गण्डकीमा बहुमत, मुख्यमन्त्रीमा खगराजको सम्भावना

नेकपा माओवादीले सत्ता गठबन्धन छाडेसँगै प्रतिनिधिसभामा सबैभन्दा ठूलो बनेको नेपाली कांग्रेस सत्ता बाहिर हुन पुगेको छ । सत्ता गठबन्धनमा कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिमा अडान राखेपछि नयाँ ७ दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४४ औैं प्रधानमन्त्रीमा नियुक्ति भएका हुन् । उनलाई आइतबार राष्ट्रपति विद्यादेवी भट्टराईले प्रधानमन्त्रीमा नियुक्ति गरेकी हुन् । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुटेर एमाले—माओवादी सहितको ७ दलीय समीकरण बनेपछि गण्डकी

गण्डकीमा ३३ सिट टुंगियो : कांग्रेस १६, एमाले ११ सिटमा विजयी

पोखरा– गण्डकीमा प्रदेश सभातर्फ ३३ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । गण्डकी प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र मध्ये ३३ क्षेत्रको टुंगो लाग्दा कांग्रेसले १६ सिट जितेको छ । एमालेले ११ सिट जित्दा माओवादीले ५ सिटमा विजय हासिल गरेको छ ।  मनाङको एक सिटमा स्वतन्त्रले जितेका छन् । कांग्रेसले गोरखा १ (ख), गोरखा २ (ख), बागलुङका […]

गण्डकीमा गणना सकिएका १४ क्षेत्रमा को-को विजयी भए ?

पोखरा- गण्डकी प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र मध्ये हालसम्म १४ निर्वाचन क्षेत्रको टुंगो लागेको छ । अहिलेसम्मको नतिजा अनुसार कांग्रेस पहिलो, एमाले दोश्रो र माओवादी तेश्रो भएका छन् । कांग्रेसले हालसम्म १० सीट चुनाव जितेको छ भने एमालेले २ सीट तथा माओवादीले १ सीट र बाँकी अर्को सीट स्वतन्त्रले जितेका छन् ।  कांग्रेसले बागलुङ...

गण्डकीमा गणना सकिएका १४ क्षेत्रमा को-को विजयी भए ?

पोखरा । गण्डकी प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र मध्ये हालसम्म १४ निर्वाचन क्षेत्रको टुंगो लागेको छ । अहिलेसम्मको नतिजा अनुसार कांग्रेस पहिलो, एमाले दोश्रो र माओवादी तेश्रो भएका छन् । कांग्रेसले हालसम्म १० सीट चुनाव जितेको छ भने एमालेले २ सीट तथा माओवादीले १ सीट र बाँकी अर्को सीट स्वतन्त्रले जितेका छन् । कांग्रेसले बागलुङका […]

गण्डकीमा कांग्रेसले गुमायो

पोखरा ।  नेकपा माओवादीले गोरखा जिल्लामा पाँच वर्षअघि २ पालिका जितेको थियो । ११ पालिका रहेको गोरखामा कांग्रेसले ९ पालिकामा जित हासिल गरेको थियो । तर, अहिले गोरखामा ठ्याक्कै नतिजा उल्टिएको छ । माओवादीले ९ पालिका जित्दा कांग्रेसले २ पालिकामा जित हासिल ग¥यो । जसका कारण कांग्रेसलाई घाटा परेको छ ।गण्डकी प्रदेशमा ४४ पालिकामा जित […]

गण्डकीमा कांग्रेसले पनि मन्त्रीहरूको नाम टुंग्यायो

पर्वत : गण्डकी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तारको लागि सत्तारुढ नेपाली कांग्रेसले पनि नाम टुंगो लगाएको छ।मन्त्रालय बाँडफाँडमा गठबन्धनमा रहेका दलहरुको बीचमा सहमति भएपछि कांग्रेस र माओवादीले सरकारमा पठाउने मन्त्रीहरुको नाम दिनुपर्ने थियो। माओवादीले बिहीबार नै सरकारमा जानका लागि आफ्ना तीन जना सांसदहरुको नाम टुंगो लगाएको भए पनि कांग्रेसले नामावली तयार पार्न सकेको थिएन।बिहीबारदेखि नै निरन्तर चलिरहेको आपसी छलफलपछि शुक्रबार मध्यान्ह कसकसलाई मन्त्री बनाउने? भन्ने समस्याको समाधान भएको हो। सरकारका प्रव

गण्डकीमा माओवादीले टुंग्यायो मन्त्रीको नाम

पोखरा। नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। माओवादीबाट रामजी बरालले अर्थ, चन्द्रबहादुर बुढाले कृषि र दीपक धर्तीमगरले वन तथा वातावरण मन्त्रालय पाउने भएका छन्। माओवादीबाट मधुमाया अधिकारी यसअघि नै स्वास्थ्यमन्त्री भइसकेकी छन्। बिहिवार ११ मन्त्रालयमध्ये माओवादीले–४, कांग्रेसले–५, जसपाले–१ र स्वतन्त्रले–१ पाउने गठबन्धनमा सहमति जुटेको हो। उनीहरुको सपथ भोलि हुनेछ।

गण्डकी र लुम्बिनीमा सरकार ढाल्ने कांग्रेसको कसरत

‘गण्डकीमा हाम्रा साथीहरूलाई माओवादीले सघाउने र लुम्बिनीमा नयाँ सरकार बनाउन कांग्रेसले अरूलाई सघाउन सक्ने विकल्प पनि छ। तर कुन प्रदेशमा के गर्ने भनेर केन्द्रबाट कुनै सहमति वा सर्कुलर गरिएको छैन,’ कांग्रेस सभापति देउवानिकट एक पदाधिकारीले भने, ‘प्रदेश संसदीय दलले नै यसबारे निर्णय गर्न सक्छ।’