गण्डकीमा कांग्रेसले गुमायो

पोखरा ।  नेकपा माओवादीले गोरखा जिल्लामा पाँच वर्षअघि २ पालिका जितेको थियो । ११ पालिका रहेको गोरखामा कांग्रेसले ९ पालिकामा जित हासिल गरेको थियो । तर, अहिले गोरखामा ठ्याक्कै नतिजा उल्टिएको छ । माओवादीले ९ पालिका जित्दा कांग्रेसले २ पालिकामा जित हासिल ग¥यो । जसका कारण कांग्रेसलाई घाटा परेको छ ।गण्डकी प्रदेशमा ४४ पालिकामा जित […]

सम्बन्धित सामग्री

गण्डकीमा कांग्रेसले गुमायो ६ पालिका, गोरखा र नवलपुरमा सबैभन्दा खराब

पोखरा । तनहुँको व्यास नगरपालिकामा अहिले मत गणना चलिरहेको छ । कांग्रेसका वैकुण्ठ न्यौपाने एमाले समर्थित स्वतन्त्र उमेदवार दीपकराज जोशी भन्दा अगाडि छन् । अघिल्लोपटक गण्डकीका ८५ मध्ये ४४ पालिका प्रमुख जितेर गण्डकीको पहिलो पार्टी बनेको कांग्रेस अहिले गठबन्धन हुँदा पनि पहिलो पार्टी बन्नेतर्फ उन्मुख छ । तर, उसले आफ्ना अघिल्लोपटक...

गण्डकीमा कांग्रेसले गुमायो, माओवादीले सुधार्‍यो

८ जेठ, पोखरा । गण्डकी प्रदेशको स्थानीय निर्वाचनबाट गण्डकी प्रदेशमा अघिल्लो पटक नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो । तत्कालीन निर्वाचनमा कांग्रेसले गण्डकीका ४४ पालिका जितेको थियो । कांग्रेसभन्दा १० पालिका कम जित्दै नेकपा एमाले दोस्रो बनेको थियो । पाँच वर्षपछिको स्थानीय तह चुनावमा अघिल्लो वर्षझैं नेपाली कांग्रेस पहिलो पार्टी बनेको त छ । तर, […]