काठमाडौं । टीभीएसले इलेक्ट्रीक स्कुटर आइक्यूव एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । कम्पनीले २५ हजार थप मूल्याङ्कन सहितको बिना ब्याजमा स्कुटर किन्न सकिने योजना ल्याएको हो । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्वा मोटर्सले ल्याएको यो एक्सचेन्ज अफरमा ग्राहकले आफुसँग भएको कुनै पनि पुरानो मोटरसाइकलसँग टीभीएसको आइक्यूव साट्न सक्नेछन् । यो योजनामा ग्राहकले […]