मुलुकी संहितासम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित

काठमाडौं । ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । यस अघि बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ बैठकमा पेस […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित !

काठमाण्डौ – राष्ट्रिय सभाबाट नागरिकता ऐनको संशोधन विधेयक पारित भएको छ । आज बिहीवार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ बहुमतले पारित गरेको हो ।राष्ट्रिय सभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाणले सांसहरूको प्रश्नको जवाफ दिएपछि बैठकले विधेयक बहुमतले पारित गरेको हो । यसअघि साउन ६ गते शुक्रवार प्रतिनिधि सभाले यो विधेयक पारित गरेको थियो ।अब यो विधेयक राष्ट्रिय सभाले प्रतिनिधि सभामा नै फिर्ता पठाउन...

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

काठमाडौं : राष्ट्रियसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको छ। बिहीवार बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो। विधेयकमाथि बिहीवार नै दफाबार छलफल प्रारम्भ भएको थियो। विधेयक पारित भएको घोषणा गर्दै राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले भने, ‘हुन्छ…

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

काठमाडौँ । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । प्रतिनिधिसभाबाट पारित भएपछि विधेयक राष्ट्रियसभामा पठाइएको थियो । आज (बिहीबार) को बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसपछि सभाको बहुमतबाट विधेयक पारित गरिएको हो । विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेपाल राजपत्रमा […]

बागमती प्रदेशसभाद्वारा ७० विधेयक पारित

बागमती– बागमती प्रदेशको प्रदेशसभाले विगत साढे चार वर्षको अवधिमा ७० वटा विधेयक पारित गरेको । सो सभाबाट मूल विधेयक ५५ वटा तथा संशोधन विधेयक १५ गरी कूल ७० वटा विधेयक पारित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए। त्यसैगरी ६६ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भइसकेको उनले भनेका छन्। प्रदेशसभाबाट वटा अध्यादेश पारित गरेको तथा तीन […]

संविधान बनेको सात वर्षपछि नागरिकता विधेयक पारित

संसद्बाट नागरिकतासम्बन्धी विधेयक पारित भएको छ । संविधान जारी भएको सात वर्षपछि र संसद्मा पुगेको चार वर्षपछि शुक्रबार नागरिकता विधेयक पारित भएको हो ।  नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन) विधेयक,...

राष्ट्रिय सभाबाट चार विधेयक पारित

काठमाडौँ । राष्ट्रिय सभाको बिहीबारको बैठकले यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न ल्याएको सहित चार विधेयक पारित गरेको छ । राष्ट्रिय सभामा गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ती विधेयक पारित गरियोस् भनेर प्रस्ताव राखेका थिए । राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘सामाजिक सुरक्षा विधेयक, २०७९’ लाई सर्वसम्मतिले […]

राष्ट्रियसभाबाट रेल्वे विधेयक पारित

राष्ट्रियसभाबाट ‘रेल्वे विधेयक, २०७९’ पारित भएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले प्रस्तुत गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संयुक्त संशोधनकर्ताका तर्फबाट सांसद देवेन्द्र दाहालले रेल्वे सेवालाई प्रभावकारीरूपमा सञ्चालन गर्न छुट्टै मन्त्रालय बनाउनुपर्ने बताए । अर्का संशोधनकर्ता सांसद डा विमला राई पौडेलले रेल्वे बोर्डको सञ्चालन समितिमा सार्वजनिक य

राष्ट्रिय सभाबाट तीन विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले स्वास्थ्यसम्बन्धी दुई वटा विधेयक र रेल्वे विधेयक २०७९ विधेयक पारित भएको हो । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पेस गर्नुभएको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको […]

चालु अधिवेशनमै नागरिकता विधेयक पारित गर्न माग

३ असार, काठमाडौं। नागरिकता ऐन (संशोधन) विधेयक पारित नहुँदा लाखौँ मानिस अनागरिक भएर आएको समस्या समाधानका लागि चालु संसद् अधिवेशनमै विधेयक पारित गर्ने वातावरण मिलाउन सांसदले शीर्ष नेतृत्वसँग माग गरेका छन् । महिला, कानुन र विकास मञ्चले आज विधेयक विषयमा महिला सांसदसँग छलफल गर्न आयोजित कार्यक्रममा अनागरिक भएर बाँचेकाको पीडा सम्बोधन गर्न पनि चालु अधिवेशनमै […]

नगरसभामा तीन विधेयक पारित

धनगढी उपमहानगरपालिकाको शुक्रबार सम्पन्न छैटौँ नगरसभामा तीनवटा विधेयक पारित भएको छ । सभाले (न्यायिक समिति कार्यविधि) ऐन २०७४ को पहिलो संशोधन २०७७, धनगढी उपमहानगरपालिका स्वास्थ्यसम्बन्धी ऐन २०७७ र धनगढी उपमहानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षणसम्बन्धी ऐन २०६६ को विधेयक पारित गरेको हो ।  नगरप्रमुख वडले आफूहरु निर्वाचित भएर आएपछि १४ ऐन, चार नियमावली, ३२ कार्यविधि, तीन निर्देशिका र दुई आचारसंहिता गरेर ५५ कानून निर्माण गरेको जानकारी दिए । उनले १९ वडा कार्यालयमध्ये १६ वडाको आफ्नै कार्यालय भवन नि...