बागमती– बागमती प्रदेशको प्रदेशसभाले विगत साढे चार वर्षको अवधिमा ७० वटा विधेयक पारित गरेको । सो सभाबाट मूल विधेयक ५५ वटा तथा संशोधन विधेयक १५ गरी कूल ७० वटा विधेयक पारित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए। त्यसैगरी ६६ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भइसकेको उनले भनेका छन्। प्रदेशसभाबाट वटा अध्यादेश पारित गरेको तथा तीन […]