काठमाडौँ । राष्ट्रिय सभाको बिहीबारको बैठकले यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न ल्याएको सहित चार विधेयक पारित गरेको छ । राष्ट्रिय सभामा गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ती विधेयक पारित गरियोस् भनेर प्रस्ताव राखेका थिए । राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘सामाजिक सुरक्षा विधेयक, २०७९’ लाई सर्वसम्मतिले […]