फिल्म ‘दुई नम्बरी’ को गीतमा सौगात र उपासनाको प्रेमकथा

अगामी २१ असोजबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुई नम्बरी’ को पहिलो गीत ‘झलल आयो तिम्रो याद’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार गीतमा मेलिना राई र जयन जे. वाइवाको स्वर छ भने गायक वाइवाकै शब्द तथा संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री उपासनासिंह ठकुरी बीचको प्रेमकथा देख्न सकिन्छ ।भिडियोमा सौगात र दयाहाङ राईबीचको मित्रतालाई पनि देखाइएको छ । सौगातले उपासनासँग विताएका प्रेमिल क्षणका दृश्यहरु भिडियोमा बढी समावेश छन

सम्बन्धित सामग्री

नम्बरी सुन प्याकअप

काठमाडौं । नयाँ चलचित्र ‘नम्बरी सुन’को छायाँकन सम्पन्न भएको छ । बिहिबार ३१ औं दिनमा आफ्नो चलचित्रको छायाँकन सकिएको निर्देशक राजु गिरीले बताएका छन् । लमजुङमा अवस्थित भुजुङ्ग गाउँमा अधिकांश छायांकन भएको फिल्मको केही प्रतिशत छायांकन काठमाडौँमा पनि भएको छ । खातीकै कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव र नम्रतासँगै सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र […] The post नम्बरी सुन प्याकअप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चलचित्र ‘नम्बरी सुन’मा नम्रता अनुबन्धित

काठमाडौं । निर्देशक राजु गिरीले निर्देशन गर्ने चलचित्र ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित भएकी छन् । शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले उनीसँग औपचारिक रुपमा कागजी सम्झौता गरेका हुन् । चलचित्रमा नम्रताको जोडी अभिनेता आमेश भण्डारीसँग बाँधिने भएको छ । चलचित्रमा आमेश र नम्रता मुख्य भूमिकामा रहनेछन् । माघ २० गतेदेखि छायांकनको तयारीमा […]

खाडी यात्रामा ‘दुई नम्बरी’

नेपालमा प्रदर्शन भइरहेको चलचित्र ‘दुई नम्बरी’ अब युएई, कतार, बहराइन र ओमानका  विभिन्न सिनेमा हलहरुमा पनि प्रदर्शन हुने भएको छ। अक्टोबर २० देखी युएई, कतार, बहराइन र ओमानका विभिन्न शहरमा रहेका...

‘दुई नम्बरी’ मा के छ?

काठमाडौँ : दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘दुई नम्बरी’ यतिवेला प्रदर्शनरत छ। रोमान्स, कमेडी ड्रामा जनरामा बनेको फिल्ममा छिरिङ र हिमाल दुई केन्द्रीय पात्र हुन्। जसको पेशा माने पनि खाने मेसो भने पनि वन्यपक्षीको शिकार हो। एउटा गाउँको सामान्य परिवारका पात्रको आफ्नो कामप्रतिको मोह र मोहभंगले फिल्मको कथामा उतारचढाव ल्याउँछ। फिल्मको शीर्ष विषयवस्तु यही भए पनि प्रेम कथा र पारिवारिक सम्बन्धका कथा पनि सँगसँगै आएका छन्।नेपाली फिल्म उद्योगका लागि कोसेढुङ्गो

फिल्म ‘नम्बरी सुन’ निर्माण हुने

फिल्म ‘नम्बरी सुन’ निर्माण हुने भएको छ । सुवर्ण शिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म राजु गिरीले निर्देशन गर्न लागेका हुन् ।दसैंको अवसर पारेर फिल्मको ‘नम्बरी सुन’ बोलको शिर्ष गीत बुधबार रेकडिङ गरिएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नारायण खातीको शब्द छ । गीतमा स्वर शान्तिश्री परियारको दिएकी छन् ।करिब ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई फिल्ममा देखाउन लागिएको हो । लमजुङको भुजङ खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा फिल्मको छायांकन हुने निर्देशक

चलचित्र ‘नम्बरी सुन’ को पहिलो गीत रेकर्ड

काठमाडौँ- चलचित्र ‘नम्बरी सुन’को पहिलो गीत रेकर्ड गरिएको छ । सुवर्ण सिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको नम्बरी सुनको पहिलो गीत रेकर्ड गरिएको छ । संगीतकार सन्तोष श्रेष्ठले सङ्गीतबद्ध रहेको गीतमा नारायण खातीको शब्द र शान्तिश्री परियारको स्वर रहेको छ ।  करिब ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई चलचित्रमा देखाउन लागिएको छ । लमजुङको भुज्रुङ […]

‘दुई नम्बरी’ ट्रेलरः दयाहाङ र सौगातको दुई नम्बरी धन्दा

काठमाडौंः दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ। दिपेन्द्र लामाको निर्देशनमा बनेको फिल्मको ट्रेलर मंगलबार युट्युब मार्फत सार्वजनिक गरिएको हो। फिल्ममा ‘दुई नम्बरी’ कारोबार गर्ने दुई पात्रको कथा रहेको फिल्मको ट्रेलरले संकेत गरेको छ। जंगली जनावर तथा पशुपंक्षीको शिकार गर्ने पात्रको रुपमा दयाहाङ र सौगात देखिएका छन्। रोमान्स कमेडी ड्रामा जनरामा बनेको फिल्ममा दयाहाङ र सौगात बाहेक उपासना सिंह ठकुरी, युगेन छोदेन, बुद्धि तामा

दीपक मनाङेको ‘दुई नम्बरी’ सिड्नीमा प्रदर्शन हुने

गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे निर्माता रहेको फिल्म ‘दुई नम्बरी’ अष्ट्रेलियाको सिड्नीमा पनि प्रदर्शन हुने भएको छ । अष्ट्रेलिया प्रदर्शन जिम्मा लिएको फन्टाष्टिक इभेन्टका गगन शर्माले फिल्म अक्टोबर ७ देखि सिड्नीमा प्रदर्शन हुने जानकारी दिए ।उनले फिल्मको अष्ट्रेलिया राम्रो क्रेज देखिएकोले प्रदर्शन गर्न लागेको बताए । इभेन्टले सिड्नीमा यसअघि फिल्म ‘कबड्डी –४’ प्रदर्शन गरेको थियो । फिल्मले राम्रो दर्शक समेत पाएको थियो । ‘दुई नम्बरी’ दीपेन्

पुष्प र आशाको ‘दुई नम्बरी‘ सार्वजनिक

मोडल पुष्प खड्का र आशा पौडेल अभिनित ‘दुई नम्बरी ‘ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा बि. पाण्डेको शब्द, सुभाष भुसालको संगीत तथा मेलिना राई र किरण...

प्रदर्शन मिति परिर्वतनसँगै फिल्म ‘दुई नम्बरी’ को टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘दुई नम्बरी’ को प्रदर्शन मिति परिर्वतनसँगै टिजर पनि सार्वजनिक भएको छ । कात्तिक ४ गते देखि प्रर्दशन गरिने भनिएको फिल्म ‘दुई नम्बरी’ को प्रदर्शन मिति परिर्वतन भएर असोज २१ गतेको लागि सरेको छ । निर्देशक दीपेन्द्र लामा निर्देशित यो यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि […]