फिल्म ‘नम्बरी सुन’ निर्माण हुने

फिल्म ‘नम्बरी सुन’ निर्माण हुने भएको छ । सुवर्ण शिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म राजु गिरीले निर्देशन गर्न लागेका हुन् ।दसैंको अवसर पारेर फिल्मको ‘नम्बरी सुन’ बोलको शिर्ष गीत बुधबार रेकडिङ गरिएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नारायण खातीको शब्द छ । गीतमा स्वर शान्तिश्री परियारको दिएकी छन् ।करिब ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई फिल्ममा देखाउन लागिएको हो । लमजुङको भुजङ खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा फिल्मको छायांकन हुने निर्देशक