चलचित्र ‘नम्बरी सुन’मा नम्रता अनुबन्धित

काठमाडौं । निर्देशक राजु गिरीले निर्देशन गर्ने चलचित्र ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित भएकी छन् । शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले उनीसँग औपचारिक रुपमा कागजी सम्झौता गरेका हुन् । चलचित्रमा नम्रताको जोडी अभिनेता आमेश भण्डारीसँग बाँधिने भएको छ । चलचित्रमा आमेश र नम्रता मुख्य भूमिकामा रहनेछन् । माघ २० गतेदेखि छायांकनको तयारीमा […]

सम्बन्धित सामग्री

चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी अनुबन्धित

काठमाडौं । राजु गिरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी अनुबन्धित भएकी छन् । माघ २० गतेबाट फ्लोरमा जाने यो चलचित्रमा अनिता गिरी ,गौरव पहारी, नम्रता सापकोटा, विनोदसँगै सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृति वलीलगायत कलाकारको अभिनय रहने छ । झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक […]

चलचित्र ‘नम्बरी सुन’मा गौरव पहारी अनुबन्धित

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’को मुख्य भूमिकामा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । यसअघि यस चलचित्रमा आमेश भण्डारी मुख्य भूमिकामा अनुबन्धित भएका थिए । तर, आमेश बिना जानकारी अस्ट्रेलिया उडेपछि निर्माताले गौरवसँग सम्झौता गरेका हुन् । निर्देशक राजु गिरीको निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रमा गौरवको जोडी नम्रता सापकोटासँग रहने छ । चलचित्रमा गौरव […]

‘नम्बरी सुन’मा अभिनेता गौरव पहारी अनुबन्धित

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘नम्बरी सुन’को मुख्य भूमिकामा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । अभिनेत्री नम्रता सापकोटा फाइनल भइसकेको चलचित्रमा गौरव र निर्माण टिमबीच मङ्गलवार लिखित सम्झौता भएको हो। माघ २० गतेबाट फ्लोरमा जाने सिनेमामा गौरव र नम्रताका अलावा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, […]

चलचित्र ‘प्रसाद २’ मा केकी अधिकारी अनुबन्धित

काठमाडौं । नायिकाको खडेरी परेको चलचित्र ‘प्रसाद २’ मा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छन् । अभिनेत्री नम्रता श्रेष्ठले छायांकनअघि नै ‘प्रसाद २’ बाट हात झिकेपछि चलचित्रमा नायिकाको खडेरी परेको थियो। अन्तत् केकीले चलचित्रमा प्रमुख महिला पात्रको भूमिका निभाउने भएकी छिन। निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको चलचित्र ‘प्रसाद २’ मा पहिला नम्रता र अभिनेता […]