पुष्प र आशाको ‘दुई नम्बरी‘ सार्वजनिक

मोडल पुष्प खड्का र आशा पौडेल अभिनित ‘दुई नम्बरी ‘ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा बि. पाण्डेको शब्द, सुभाष भुसालको संगीत तथा मेलिना राई र किरण...

सम्बन्धित सामग्री

मेलिना राई र किरण गजमेरको आवाजमा ‘दुई नम्बरी’ सार्वजनिक

काठमाडौं : मेलिना राई र किरण गजमेरको स्वरमा रहेकाे ‘दुई नम्बरी’ गीत सार्वजनिक भएको छ। पुष्प खड्का र आशा पौडेलको अभिनय रहेको गीतमा बि पाण्डेको शब्द , सुभाष भुसालको संगीत रहेकाे छ। गीतमा एरेन्ज भने उदयराज पौडेलले गरेका हुन्।अविरा क्रीएशनले निर्माण गरेको म्युजिक भिडियोलाई रामजी लामिछानेले निर्देशन र कोरियोग्राफी गरेका हुन्। रोमान्टिक शैलीको गीतमा पुष्प र आशाको प्रस्तुति आकर्षक देखिन्छ।  म्युजिक भिडियोमा मान कृष्ण महर्जनको छायांकन, सुनिता श्रेष्ठ र अविरा क्रीएशनक