रोल्पामा निषेधाज्ञा १० दिन थपियाे

रोल्पामा जेठ ३१ सम्मको निषेधाज्ञा १० दिन थपिएको छ। प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाका अनुसार असार १० गते सम्मका लागि बन्दाबन्दी थपिएको हो।...

सम्बन्धित सामग्री

रोल्पामा घटेन कोरोना संक्रमण, असारभरि निषेधाज्ञा

रोल्पामा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा सकृय संक्रमितको संख्या २ सय १२ पुगेको छ ।...

रोल्पामा असार २० सम्म निषेधाज्ञा

कोरोना महामारी नियन्त्रण नभएको र नयाँ भेरियन्टसमेत फैलिएको निष्कर्षसहित रोल्पामा असार २० गतेसम्म निषेधाज्ञा बढाइएको छ । महामारी वृद्धि रोक्ने उद्देश्यले संक्रमण रोक्न निषेधाज्ञा पुन: थपिएको स्थानीय प्रशासनले जनाएको छ ।

रोल्पामा असार १० गतेसम्म थपियो निषेधाज्ञा

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र रोल्पाको सिफारिस अनुसार जिल्ला प्रशासन कार्याल रोल्पाले निषेधाज्ञाको अवधि थप गरेको हो।

रोल्पामा जेठ ३१ सम्म थपियो निषेधाज्ञा

कोरोना संक्रमण र मृत्यु दर नघटेको निष्कर्षसहित रोल्पामा स्थानीय प्रशासनले दोस्रोपटक निषेधाज्ञा थपेको छ । बिहीबार सूचना जारी गर्दै प्रशासनले जेठ ३१ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा गरिएको जनाएको हो ।

रोल्पामा निषेधाज्ञा थपियो

बुधबार रोल्पामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ। दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १५ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्।...

रोल्पामा पनि आजदेखि निषेधाज्ञा जारी

वैशाख २२, रोल्पा । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोल्पामा पनि आज (बुधवार) देखि दुई साता निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाले बुधवार बिहान ६ बजेदेखी आगामी जेठ ५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । सरकारले पहाडी जिल्लामा २०० जना संक्रमित भए मात्र निषेधाज्ञा जारी गर्ने निर्देशन गरेको भएपनि समुदाय स्तरमा कोरोना देखिएकाले पहिले नै निषेधाज्ञा जारी गर्नुपरेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । रोल्पामा हालसम्म १०५ जना सक्रिय संक्रमित रहेका छन् । विशेष गरी गंगादेव, त्रिवेणी र रुन्टिगढी गाउँपालिकामा बढी संक्रमण फैलिएको र दोस्रो लहरमा मात्रै जिल्लामा ५ जनाको मृत्यु समेत भएकाले जिल्लाभर निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जानकारी दिएको छ ।  छिमेकी जिल्लाहरु दाङ, सल्यान र प्यूठानमा यसअघि नै निषेधाज्ञा जारी गरिएकाले रोल्पामा थप जोखिम बढ्न नदिन निषेधाज्ञा गरिएको स्थानीय प्रशासनको भनाइ छ ।

आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा

काठमाण्डौ – आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा सुरु भएको छ । बाजुरामा बिहान ५ बजेदेखि र रोल्पामा बिहान ६ बजेदेखि निषेज्ञाज्ञा सुरु भएको हो । महोत्तरीमा बेलुकी ६ बजेदेखि निषेधाज्ञा लागू हुँदैछ । म्याग्दी, मुगु र तनहुँमा आज राति १२ बजेदेखि निषेधाज्ञा सुरु हुने गृह मन्त्रालयले जनाएको छ । ६ जिल्ला थपिएसँगै निषेधाज्ञा लागू भएका जिल्लाको संख्या ४८ पुगेको छ । गृह मन्त्रालयका अनुसार सिराहा, बारा र बाग्लुङमा भोलि बिहानदेखि निषेधाज्ञा लागू हुनेछ । यो सँगै निषेधाज्ञा लागू गरिएका जिल्लाको संख्या ५१ पुग्नेछ । निषेधा...

रोल्पामा बुधबारदेखि १५ दिनसम्म निषेधाज्ञा

बढ्दो कोरोना संक्रमण रोक्न रोल्पामा १५ दिनसम्म निषेधाज्ञा गर्ने घोषणा गरिएको छ । सोमबार बसेको जिल्लास्तरीय सर्वपक्षीय/सर्वदलीय विस्तारित बैठकले आपत्कालीन सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

रोल्पामा दुई साताव्यापी निषेधाज्ञा

रोल्पा । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोल्पामा दुई साताव्यापी निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को सोमबार बसेको बैठकले आउँदो बुधबारदेखि आगामी जेठ ५ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । सरकारले पहाडी जिल्लामा दुई सय जना संक्रमित भए मात्र निषेधाज्ञा जारी गर्ने निर्देशन गरे पनि समुदाय स्तरमा कोरोना देखिएकाले पहिले नै निषेधाज्ञा जारी गर्नुपरेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । यदि कसैले जिल्ला छाड्नुपर्ने वा अर्काे ठाउँ जानुपर्ने भए २४ घन्टाभित्र जान समय दिेइएको  प्रजिअ सापकोटाले जानकारी दिए । रोल्पामा हालसम्म ८८ जना सक्रिय संक्रमित रहेका छन् । विशेषगरी गंगादेव गाउँपालिकामा ५० बढी संक्रमित भेटिएको र एक जनाको मृत्युसमेत भएकाले जिल्लाभर निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । छिमेकी दाङ, सल्यान र प्यूठानमा यसअघि नै निषेधाज्ञा जारी गरिएकाले रोल्पामा थप जोखिम बढ्न नदिन निषेधाज्ञा गरिएको स्थानीय प्रशासनको भनाइ छ ।

रोल्पामा वैशाख २२ देखि जेठ ५ गतेसम्म निषेधाज्ञा

रोल्पा – कोरोना भाइरस सङ्क्रमणकाे जाेखिम बढ्दै गएपछि रोल्पामा दुई हप्ताका लागि निषेधाज्ञा लगाइने भएकाे छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को साेमवार (आज) बसेको बैठकले यही वैशाख २२ गते बुधवारदेखि आउँदाे जेठ ५ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।  सरकारले पहाडी जिल्लामा दुई सय सङ्क्रमित पुगेपछि निषेधाज्ञा जारी गर्ने निर्देशन गरेको छ तर समुदायस्तरमा कोरोना देखिएकाले पहिले नै निषेधाज्ञा लगाइने भएकाे रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो । कसैलाई जिल्ला छोड्नु...