रोल्पामा असार १० गतेसम्म थपियो निषेधाज्ञा

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र रोल्पाको सिफारिस अनुसार जिल्ला प्रशासन कार्याल रोल्पाले निषेधाज्ञाको अवधि थप गरेको हो।