रोल्पामा बुधबारदेखि १५ दिनसम्म निषेधाज्ञा

बढ्दो कोरोना संक्रमण रोक्न रोल्पामा १५ दिनसम्म निषेधाज्ञा गर्ने घोषणा गरिएको छ । सोमबार बसेको जिल्लास्तरीय सर्वपक्षीय/सर्वदलीय विस्तारित बैठकले आपत्कालीन सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

रोल्पामा संक्रमित संख्या ५ सय नाघ्यो, महामारीसँग जुध्न छैन योजना

जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्कअनुसार अहिलेसम्म ३६ जनाले कोरोना जितेका छन्। स्थानीय प्रशासनले जेठ ५ सम्म घोषणा गरेको निषेधाज्ञा १५ दिन थपेर जेठ २० गतेसम्म पुर्याएको छ।...

रोल्पामा थप १५ दिन निषेधाज्ञा

कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि स्थानीय प्रशासनले जेठ २० गतेसम्म निषेधाज्ञा थपेको छ ।

रुकुमकोटमा एक हप्ता सिल गरिँदै, रोल्पामा १५ दिन निषेधाज्ञा

रुकुम (पूर्व) : कोरोना महामारीको जोखिम बढ्दै गएपछि रुकुमकोट सिल हुने भएको छ। अस्थायी जिल्ला सदरमुकाम रहेको सिस्ने गाउँपालिकाको ५ र ६ नम्बरमा पर्ने रुकुमकोट बजार क्षेत्रलाई एक साताको लागि सिल गरिने भएको हो।बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले रुकुमकोटलाई बुधबार  (आज) राती १२ बजेदेखि लागू हुने गरी वैशाख २९ गते राति १२ बजेसम्म एक सातालाई सिल गर्ने निर्णय भएको डिसिसिएमसीका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए।जिल्लामा कोरोना बिराम