काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ अध्यक्षताको विषयगत समिति बैठकले राजनीतिक दलमा आबद्ध शिक्षकलाई कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन सबै पक्षले आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ । बैठकले विद्यालयलाई राजनीतिमुक्त गरी शिक्षकलाई पेसाप्रति संवेदनशील, जिम्मेवार, जवाफदेही र व्यवसायिक बनाउन काजमा रहेका शिक्षकलाई सम्बन्धित विद्यालयमा फिर्ता गर्ने निर्णयसमेत गरेकाे छ । समितिमा सहभागितालाई […]