बैतडी : बैतडीमा एक १६ वर्षीय किशोरीको पेटमा ८ महिनाको बच्चा रहेको पुष्टि भएको छ। मेलौली नगरपालिका घर भएकी किशोरीको पेटमा बच्चा रहेको पुष्टि भएको हो।जिल्ला अस्पतालमा गरिएको मेडिकल रिपोर्टले ती किशोरी पेटमा ८ महिनाको बच्चा देखाएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। किशोरीका आफन्तले ३ महिना अगाडि बलात्कृत भएकी भन्दै जेठ १४ गते प्रहरीमा उजुरी दिएको थियो। बलात्कृत भएपछि पेटमा गर्भ रहेको भनेर उजुरी दिएपछि प्रहरीले मेडिकल गराएको थियो। किशोरी गर्भवती