गर्भ रहेको ३५ वर्षसम्म महिलाको पेटमा ७ महिनाको बच्चा !

के तपाईंले कुनै महिलाले वर्षौँदेखि आफ्नो पेटमा बच्चाको भ्रूण पालेर राखिरहेको सुन्नुभएको छ ? गर्भ रहेको नौ महीनामा बच्चा जन्मिने मानव जातिमा ३५ वर्षदेखि पेटमा गर्भ बसिरहेको कुरा पत्याउन गाह्रो हुन्छ । तर अल्जेरियामा एकजना महिलाको पेटमा ३५ वर्षदेखि गर्भ बसिरहेको छ । समाचार अनुसार अल्जेरियामा एकजना ७३ वर्षीया महिलाको पेटमा अचानक भयंकर दुखाई महसुस […]

सम्बन्धित सामग्री

‘तीन महिनासम्म गर्भ खेर जाने जोखिम धेरै हुन्छ’

सामान्यतया गर्भ रहेको २० हप्ताअघिको अवस्थामा गर्भ खेर जानसक्छ। गर्भ रहेको पहिलो तीन महिनामा विभिन्न कारणले गर्भ खेर जाने सम्भावना बढी हुन्छ।  गर्भधारणको पहिलो २० दिनमा महिलाले आफू गर्भवती भएको थाहा नै नपाउने सम्भावना पनि उत्तिकै रहन्छ। पछिल्लो समय नेपालमा यो समस्या धेरै बढेको तथ्याङक पनि सार्वजनिक भइरहेका छन्। अस्पतालमा बच्चा खेर जाने समस्या लिएर […]

१६ वर्षीय किशोरीको पेटमा ८ महिनाको बच्चा रहेको पुष्टि

बैतडी : बैतडीमा एक १६ वर्षीय किशोरीको पेटमा ८ महिनाको बच्चा रहेको पुष्टि भएको छ। मेलौली नगरपालिका घर भएकी किशोरीको पेटमा बच्चा रहेको पुष्टि भएको हो।जिल्ला अस्पतालमा गरिएको मेडिकल रिपोर्टले ती किशोरी पेटमा ८ महिनाको बच्चा देखाएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। किशोरीका आफन्तले ३ महिना अगाडि बलात्कृत भएकी भन्दै जेठ १४ गते प्रहरीमा उजुरी दिएको थियो। बलात्कृत भएपछि पेटमा गर्भ रहेको भनेर उजुरी दिएपछि प्रहरीले मेडिकल गराएको थियो। किशोरी गर्भवती

गर्भनिरोधक औषधिले महिलामा मोटोपन बढाउँछ ? बाँझोपन हुन्छ कि हुँदैन ?

गर्भ निरोधक औषधि असुरक्षित शारीरिक सम्बन्ध राखिसकेपछि बच्चा जन्माउन नचाहँदा महिलाले सेवन गर्दछन् । गर्भवती हुनबाट बच्न प्रयोग गरिने औषधि मध्ये गर्भ निरोधक चक्की निकै प्रचलनमा छ । तर धेरै महिला यो औषधि सेवन गर्न डराउँछन् । गर्भ निरोधक औषधि सेवन गरे मोटोपना, हर्मोनसम्बन्धी समस्या, महिनावारी सम्बन्धी गडबडी जस्ता समस्या आउने धेरैको धारणा छ । […]

के गर्भ मै रुन्छन् बच्चा ?

कम्पन र ध्वनी महसुस गरेपछि बच्चाले जिब्रो फराकिलो बनाउँदै तीनपटकसम्म लामो श्वास फेरेको थियो । साथै हातले चिउडो छोएर टाउकोलाई पछाडि लगेको थियो ।

म्याग्दीमा गर्भ तुहिने तथा मृत शिशु जन्मने समस्या बढ्यो

म्याग्दी - म्याग्दीमा पछिल्ला केही वर्षदेखि गर्भ तुहिने र मृत नवजात शिशु जन्मने समस्या बढेको छ ।  बेनी अस्पतालमा रहेको मातृ तथा नव शिशु मृत्यु निगरानी तथा प्रतिकार्य (एमपीडीएसआर)को तथ्याङ्कले गर्भ तुहिने र गर्भको उमेर पुगे पनि मृत जन्मने समस्या बढेको देखाएको हो । तथ्याङ्कअनुसार आव २०७५/७६ मा स्वास्थ्य संस्थामा सुत्केरी हुन गएकामध्ये १२ जनाको पेटभित्रै मृत बच्चा थियो ।  त्यही आर्थिक वर्षमा छ नवजात शिशुको २२ दिनभित्रै ज्यान गयाे। त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा १५ गर्भवतीले मृत शिशु जन्माए भने एक जना आमाको सु...

गर्भ खेर जाँदा अमेरिकी महिला जेल जानुपर्छ !

गर्भ खेर जाँदा हत्याको आरोपमा अमेरिकी महिलाहरू जेल पुग्ने गरेका छन् । गर्भ खेर गएकी ओक्लाहामाकी एक आदिवासी अमेरिकी महिलालाई मानवहत्याको आरोप लागेको थियो । उनलाई सो आरोप लाग्दा कैयौँ मानिसहरूमा आक्रोश पैदा भयो । तर अमेरिकामा यस्तो त्यस्तो अभियोग खेप्ने उनी मात्र एक्ली महिला भने होइनन्। सन् २०२० को ज्यानुअरीमा उनले अस्पतालमा आफ्नो बच्चा […]

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

४ कात्तिक, काठमाडौं । ‘गर्भ रहेपछि नै हामीलाई थाहा थियो कि एक भन्दा धेरै बच्चा गर्भमा छन् । पत्नीले स्वास्थ्य अवस्था बिग्रिएसँगै हामीले उपचार गराइरहेको निजी क्लिनिकले हामीलाई अस्पताल जाने सल्लाह थियो ।’ पाकिस्तानको खैबर पख्नुन्ख्वास्थित एबटावाद सहरमा एकसाथ सातवटा बच्चाको पिता बनेका यार मोहम्मदको भनाई हो यो । उनी खुसीले गदगद छन् । निजी […]

गर्भाधानमा हुने त्रुटीले हुनेवाला बच्चामा खराबी देखिन सक्छ ?

सन्तानका रहर गरेका दम्पतीहरुका लागि त्यो क्षण निकै सुखद हुन्छ कि, जब उनीहरुको गर्भ रहन्छ । गर्भ रहेको कुरा श्रीमतीले श्रीमानलाई सुनाउँछिन् । यो शुभ समाचारले उनीहरु मात्र होइन पुरा परिवारलाई नै उल्लासमय बनाइदिन्छ । जति जति गर्भको बच्चा हुर्कदै जान्छ, दम्पतीमा कौतुहलता पनि बढ्दै जान्छ । छोरा होला कि छोरी ? कस्ता बच्चा जन्मिएलान् […]

गर्भ तुहिँदा तीन दिन तलबी विदा पाइने

अकल्यान्ड, (एजेन्सी) न्युजिल्यान्डमा गर्भ तुहेका वा मृत शिशु पाएका दम्पतीले तलबी विदा पाउने नयाँ कानुनको तर्जुमा भएको छ । यो नयाँ कानुन हालै मात्र संसदबाट पारित भएको हो । यो विधेयक संसदमा पेश गरेका विधायक गिन्नी एन्डर्सनले भनेकी छन् , ‘ यस कानुनले बच्चा जन्माउने आमा र तिनका अभिभावकहरुलाई तिनीहरुको दुखकोे बेला तलब पाउने गरी […]