बिइङ ह्युमन क्लोथिङको उत्सव

दरबारमार्गस्थित बिइङ ह्युमन क्लोथिङ नेपालले बलिउड सुपर स्टार सलमान खानको जन्मोत्सव मनाएको छ । बिइङ ह्युमन क्लोथिङ सञ्चालन गर्दै आएको बिइङ ह्युमन फाउन्डेसनका संस्थापकसमेत रहेका सलमान खानको ५४ औं जन्मदिनको अवसरमा कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित सामग्री

सलमानसँग स्क्रिन सेयर गरेकी यी नायिका, बिरामी भएपछि परिवारले पनि छाडेको थियो साथ

सन् १९९५ मा सलमान खान र अतुल अग्निहोत्रीसँग फिल्म ‘वीरगती’ मा देखिएकी अभिनेत्री पूजा डडवालले आफ्नो जीवनमा निकै उतारचढाव भोगेकी छन् । बिरामी भएपछि उनका श्रीमान र परिवारका सदस्यले पनि उनलाई एक्लै छोडेका थिए । उचित उपचार नहुँदा उनको अवस्था यति बिग्रियो कि उनको तौल २३ किलो मा पुगेको थियो ।सन् २०१८ मा मुम्बईको शिवडी अस्पतालको जनरल वार्डमा उपचार गरिरहेकी पूजाको भिडियो भाइरल भएको थियो । त्यसपछि सलमानको बिइङ ह्युमन फाउन्डेसनले १० महिनासम्म पूजाको उपचारको जिम्मा लियो । निको भएपछि पुजा डिस्चार

बिइङ ह्युमन नेपालका सञ्चालक लागूऔषध मुद्दामा जोडिए

१७ माघ, काठमाडौं। बिइङ ह्युमन क्लोथिङ नेपालका सञ्चालक सन्तोषचन्द्र बख्रेल लागूऔषध सम्बन्धी कसूरमा पनि मुछिएका छन् । प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले राजश्व छली गरी ल्याइएका मदिरासहित बख्रेललाई पक्राउ गर्दा उनी लागूऔषध मुद्दाको पनि फरार प्रतिवादी भएको खुलेको हो । बलिउड अभिनेता सलमान खानको च्यारिटी कम्पनीले चलाएको बिइङ ह्युमन क्लोथिङ नेपालमा राजु थापाले चलाउँदै […]

‘बिइङ ह्युमन’ परोपकारी संस्थाका म्यानेजर हुण्डीको ६९ रकम सहित पक्राउ

प्रहरीले स्रोत नखुलेको साढे ६९ लाख रुपैयाँसहित ‘बिइङ ह्युमन’काम्यानेजर हिरोसी खनाललाई पक्राउ गरेको जनाएको छ ।महानगरीय प्रहरी परिसरका प्रमुख एसपीदिनेश मैनालीले कारोबारलाई दिएको जानकारी अनुसार काठमाडौ दरबारमार्गस्थित खनालले सञ्चालन गरेको कपडा पसलबाट ६९ लाख ५० हजार रकमसहित शुक्रबार उनलाई पक्राउ गरिएको हो ।मैनालीका अनुसार खनाललाई स्रोत नखुलेको रकमलुकाई छिपाई गरी राखेको छ भन्ने बिशेष सूचनाको […]

‘बिइङ ह्युमन’ले भन्यो- स्रोत नखुलेको होइन, जग्गा किन्न लिएको ऋण र आम्दानी रकम हो

काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलबाट स्रोत नखुलेको भन्दै प्रहरीले सोही पसलका मनेजेरलाई ६९ लाख ५० हजार रूपैयाँसहित हिरासतमा लिएपछि बिइङ ह्युमनले स्रोत नखुलेको भनिएको रकम जग्गा किन्न ऋण लिएको र आम्दानी भएको प्रस्ट्याएको छ । काठमाडौं सामाखुसी बस्ने सर्लाही बरथवा घर भएका २२ वर्षीय बिइङ ह्युमन कपडा पसलका मनेजेर होरोसी खनाललाई शुक्रबार प्रहरीले […]

बिइङ ह्युमनको दाबी– जग्गा खरिद गर्न लिएको कर्जालाई प्रहरीले अवैध भनेर समात्यो

२१ मंसिर, काठमाडौं । जग्गा खरिद गर्नका लागि सहकारीबाट लिएको कर्जालाई प्रहरीले अवैध रकम भनेर बरामद गरेको ‘बिइङ ह्युमन क्लोथिङ नेपाल’ले दाबी गरेको छ । कम्पनीको नामबाट प्रेस विज्ञप्ति जारी गर्दै कर्जा र व्यापारबाट आर्जित रकमलाई प्रहरीले अवैध भनेर बरामद गरेको दाबी गरिएको हो । नेपाल प्रहरीको काठमाडौं प्रहरी परिसर, टेकुले शुक्रबार म्यानेजर हिरोसी खनाललाई […]

स्रोत नखुलेको पैसा हैनः बिइङ ह्युमन

काठमाडौं । काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलबाट स्रोत नखुलेको भन्दै प्रहरीले ६९ लाख ५० हजार रूपैयाँसहित सोही पसलका मनेजेरलाई हिरासतमा लिएको छ । काठमाडौं सामाखुसी बस्ने सर्लाही बरथवा घर भएका २२ वर्षीय होरोसी खनाललाई शुक्रबार प्रहरीले हिरासतमा लिएको हो । उक्त पसलमा स्रोत नखुलेको रकम ओसारपसार तथा लुकाइराख्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय […] The post स्रोत नखुलेको पैसा हैनः बिइङ ह्युमन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

स्टोरबाट बरामद रकमको स्रोत के? बिइङ ह्युमन क्लोदिङ नेपालको यस्तो छ स्पष्टीकरण

काठमाडौं : गत शुक्रवार दरबारमार्गमा रहेको बिइङ ह्युमनका म्यानेजर हिरोसी खनाललाई प्रहरीले पक्राउ गरेको थियो। खनाललाई स्टोरमा रहेको रकमको स्रोत खुलाउन नसकेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। यसैबीच, बिइङ ह्युमन क्लोदिङ नेपालले प्रेस विज्ञप्ति जारी गर्दै संस्थाको मानमर्दन हुनेगरी सस्तो लोकप्रियताको लागि षड्यन्त्रपूर्वक रुपमा गरिएको कारबाहीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको…

स्रोत नखुलेको ७० लाखसहित ‘बिइङ ह्युमन’का म्यानेजर पक्राउ

काठमाडौंको दरबारमार्गस्थित ‘बिइङ ह्युमन’ कपडा सोरुमबाट स्रोत नखुलेको झण्डै ७० लाख रुपैयाँ फेला परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको टोलीले सोरुममा छापा मार्द ६९ लाख ५०...

दरबारमार्गबाट श्रोत नखुलेको ६९ लाख ५० हजारसहित एकजना पक्राउ

प्रहरीले काठमाडौंको दरबारमार्गबाट श्रोत नखुलेको ६९ लाख ५० हजारसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलका म्यानेजर हिरोसी खनाललाई ६९ लाख ५० हजारसहित पक्राउ गरेको हो ।खनालबाट नेपाली एक हजार रुपैयाँका १०० वटा भएका ४९ बण्डल,  पाँच सय रुपैयाँ दरका १०० ओटा भएको ४१ बण्डल र बिइङ ह्युमन लेखिएको निलो रङको एक थान हाते झोला समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।शुक्रबार पक्राउ परेका उन

सलमानको ‘बिइङ ह्युमन’ को नाममा धोका

बलिउड अभिनेता सलमान खानले चलाएको सामाजिक संस्था ‘बिईङ ह्युमन’ को नाममा धोका भएको छ। सलमानले अन्य व्यक्त्तिले आफ्नो संस्थाको नामको दुरुपयोग गरेको बताउँदै यसप्रति सचेत हुन सबैलाई आग्रह गरेका छन्। उनले आफ्नो ट्वीटर ह्यानडलबाट ट्वीट गर्दै लेखेका छन्, ‘बिइङ ह्ययुमनको नाममा फेक वेवसाईट र सलमानसँग काम गरेको दावी गर्दै गलत व्यक्तिहरु यसमा लागेकाले सबैलाई सचेत…