बलिउड अभिनेता सलमान खानले चलाएको सामाजिक संस्था ‘बिईङ ह्युमन’ को नाममा धोका भएको छ। सलमानले अन्य व्यक्त्तिले आफ्नो संस्थाको नामको दुरुपयोग गरेको बताउँदै यसप्रति सचेत हुन सबैलाई आग्रह गरेका छन्। उनले आफ्नो ट्वीटर ह्यानडलबाट ट्वीट गर्दै लेखेका छन्, ‘बिइङ ह्ययुमनको नाममा फेक वेवसाईट र सलमानसँग काम गरेको दावी गर्दै गलत व्यक्तिहरु यसमा लागेकाले सबैलाई सचेत…