काठमाडौं । काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलबाट स्रोत नखुलेको भन्दै प्रहरीले ६९ लाख ५० हजार रूपैयाँसहित सोही पसलका मनेजेरलाई हिरासतमा लिएको छ । काठमाडौं सामाखुसी बस्ने सर्लाही बरथवा घर भएका २२ वर्षीय होरोसी खनाललाई शुक्रबार प्रहरीले हिरासतमा लिएको हो । उक्त पसलमा स्रोत नखुलेको रकम ओसारपसार तथा लुकाइराख्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय […]
The post स्रोत नखुलेको पैसा हैनः बिइङ ह्युमन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.