२१ मंसिर, काठमाडौं । जग्गा खरिद गर्नका लागि सहकारीबाट लिएको कर्जालाई प्रहरीले अवैध रकम भनेर बरामद गरेको ‘बिइङ ह्युमन क्लोथिङ नेपाल’ले दाबी गरेको छ । कम्पनीको नामबाट प्रेस विज्ञप्ति जारी गर्दै कर्जा र व्यापारबाट आर्जित रकमलाई प्रहरीले अवैध भनेर बरामद गरेको दाबी गरिएको हो । नेपाल प्रहरीको काठमाडौं प्रहरी परिसर, टेकुले शुक्रबार म्यानेजर हिरोसी खनाललाई […]