रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित एक फ्याक्ट्रीमा डुबानमा परेको छ । प्रहरीका अनुसार तिलोत्तमा–२ , देवकोटा पथमा रहेको सापकोटा फाइवर फ्याक्ट्री डुबानमा परेको हो । उक्त फ्याक्टरी डुबानमा पर्दा करिव ३५ लाख बराबरको क्षति भएको फ्याक्ट्रीमा मालिकले दाबी गरेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौड्यालले जानकारी दिए ।