प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा कडाई : कालो मास्कदेखि गलबन्दी समेत प्रतिबन्ध

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रममा कालो रंगको मास्क, टोपी, पञ्जा लगायतका सामाग्री निषेध गरिएको छ। आज दिउँसो १ बजेदेखि प्रज्ञा प्रतिष्ठानमा आयोजित  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं जिल्ला कमिटीको भेलामा कालो रंग भएको कपडाहरु निषेध गरिएको हो। हलभित्र हुने कार्यक्रममा प्रवेश गर्ने सबै कार्यकर्ता, नेताहरुले कालो

सम्बन्धित सामग्री

कांग्रेस कार्यालय प्रवेशमा कडाई, कार्यकर्ता र विद्यार्थीहरुद्वारा विरोध प्रदर्शन

‘हामी केही जान्दैनौं, एकाधिकार मान्दैनौं’ भन्ने नारा लेखिएका व्यानरहरु प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरुले बैठकमा सहभागी हुन लागेको नेता तथा केन्द्रीय सदस्यहरु समक्ष आफ्ना मागहरु राखेका छन्।...

एमालेको विधान महाधिवेशनमा कडा सुरक्षा, मुख्यमन्त्रीको समेत खानतलासी (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेको विधान महािधवेशनस्थलमा सुरक्षा व्यवस्था कडा गरिएको छ । प्रहरीका उच्च अधिकारीहरु समेत सम्मेलनस्थलमा खटिएका छन् । महाधिवेशन प्रतिनिधिहरुलाई कडा सुरक्षा जाँच र खानतलासीपछिमात्र भित्र प्रवेश दिइएको छ । पार्टीका नेता र मुख्यमन्त्री समेत चेकिङमा परेका छन् । ठूलो संख्यामा सहभागी भएकाले कुनै अवान्छित व्यक्तिहरूबाट अप्रिय घटना नहुन् भनेर सुरक्षा जाँचमा कडाई […]

यस्तो छ इन्द्रजात्राको इतिहास

कोभिडलाई मध्यनजर गर्र्दै इन्द्रजात्रा मनाउने तयारी समेत गरिएको छ जसमा स्वास्थ्य तथा सुरक्षा मापदण्डमा कडाई गराईने र रथ परिक्रमामा वृद्ध तथा बालबालिका सहभागि हुन नपाउने अनिगुठीबाट छुट्याइएका रकमीद्वारा रथलाई परिक्रमा गराइने भएको छ।त्यसैगरि रथ परिक्रममा सहभागी सबैलाई खोप अनिर्वाय गर्दै श्री कुमारी,गणेश र भैरवकने रथलाई पनि विशेष सुरक्षा दिइने रजात्रालाई व्यवस्थित गराई उदाहरणको रुपमा चिनाउने आयोजक समितिले बताएको छ।

आइतवार इन्द्रजात्रा, यस्तो छ तयारी

कोभिडलाई मध्यनजर गर्दै इन्द्रजात्रा मनाउने तयारी समेत गरिएको छ जसमा स्वास्थ्य तथा सुरक्षा मापदण्डमा कडाई गराईने र रथ परिक्रमामा वृद्ध तथा बालबालिका सहभागि हुन नपाउने अनिगुठीबाट छुट्याइएका रकमीद्वारा रथलाई परिक्रमा गराइने भएको छ। त्यसैगरि रथ परिक्रममा सहभागी सबैलाई खोप अनिर्वाय गर्दै श्री कुमारी,गणेश र भैरवकने रथलाई पनि विशेष सुरक्षा दिइने रजात्रालाई व्यवस्थित गराई उदाहरणको रुपमा चिनाउने आयोजक समितिले बताएको छ।

खुल्ने भयो सवारी लाइसेन्सको परीक्षा, स्वास्थ्य मापदण्डमा कडाई गरिने

परीक्षा सञ्चालनको लागि विभागले नयाँ मापदण्ड पनि बनाएको छ । मापदण्ड अनुसार लिखित परीक्षामा एक सिफ्टमा बढीमा सय जनालाई सहभागी गराउने र एउटा कोठामा बढीमा २५ जना राख्ने व्यवस्था गरिएको छ। यस्तै ट्रायल पनि एक सिफ्टमा बढीमा ५० जनालाई मात्र सहभागी गराउने मापदण्ड स्वीकृत भएको हो ।

उपत्यकामा १५ दिन थपियाे निषेधाज्ञा

काठमाडौं : काठमाडाैं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ। मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु बसेको बैठकले थप्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। निषेधाज्ञा कडाई गर्न विभिन्न क्षेत्रमा रोक लगाएको जानकारी दिँदै उनले केही बेरपछि ती निर्णय सार्वजनिक गरिने बताए।बैठकमा कोरोना संक्रमणका कारण ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला भने सहभागी भएका थिएनन्। निषे

चीन-अमेरिकाबीच शितयुद्धको शंखनाद

व्यापारिक लडाईँदेखि कोरोनाभाइरसको उद्गम थलोको विषयलाई लिएर भएको शब्दको युद्ध र वाल स्ट्रिटमा चिनियाँ फर्मलाई कडाई लगायतका विषयका कारण पछिल्ला वर्षहरुमा अमेरिका–चीनबीचको सम्बन्ध तिक्ततापूर्ण हुदै गएको छ । द्वन्द्वमा अन्य मुलुक पनि सहभागी हुन थालेपछि नयाँ शितयुद्ध सुरु भएको छ र अवस्था झनै खराब भएको चेतावनी विश्लेषकहरुले दिएका छन् ।

राष्ट्रपति आउने भएपछि कञ्चनपुरमा सुरक्षा व्यवस्था कडा

कञ्चनपुर : राष्ट्रपति विद्यादेवी भण्डारी कञ्चनपुरमा जारी शुक्लाफाँटा पर्यटन महोत्सवको विशेष समारोहलाई सम्बोधन गर्न आउने भएपछि सुरक्षा व्यवस्थामा कडाई गरिएको छ। महोत्सवमा राष्ट्रपति भण्डारी सहभागी कार्यक्रमको सुरक्षालाई प्रभावकारी बनाउन स्थानीय प्रशासन आन्तरिक तयारीमा जुटेको छ। प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले राष्ट्रपतिको...