चीन-अमेरिकाबीच शितयुद्धको शंखनाद

व्यापारिक लडाईँदेखि कोरोनाभाइरसको उद्गम थलोको विषयलाई लिएर भएको शब्दको युद्ध र वाल स्ट्रिटमा चिनियाँ फर्मलाई कडाई लगायतका विषयका कारण पछिल्ला वर्षहरुमा अमेरिका–चीनबीचको सम्बन्ध तिक्ततापूर्ण हुदै गएको छ । द्वन्द्वमा अन्य मुलुक पनि सहभागी हुन थालेपछि नयाँ शितयुद्ध सुरु भएको छ र अवस्था झनै खराब भएको चेतावनी विश्लेषकहरुले दिएका छन् ।