कञ्चनपुर : राष्ट्रपति विद्यादेवी भण्डारी कञ्चनपुरमा जारी शुक्लाफाँटा पर्यटन महोत्सवको विशेष समारोहलाई सम्बोधन गर्न आउने भएपछि सुरक्षा व्यवस्थामा कडाई गरिएको छ। महोत्सवमा राष्ट्रपति भण्डारी सहभागी कार्यक्रमको सुरक्षालाई प्रभावकारी बनाउन स्थानीय प्रशासन आन्तरिक तयारीमा जुटेको छ।
प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले राष्ट्रपतिको...