१२ असार, काठमाडौं । दक्ष पौडेल सहकारी अभियानकर्मी हुन् । उनले सहकारी विकास बोर्डको सन्चालक र पछि सहअध्यक्ष बनेर काम गरे । उनी सहअध्यक्ष हुँदा सहकारी विकास बोर्डको २५ वर्षे रणनीति बनाएर सरकारलाई बुझाए र कर्जा सूचना केन्द्रको आवश्यकतालाई बहसमा ल्याए । हाल उनले अन्तर सहकारी कारोबार, भुक्तानी पर्छ्यौट र रेमिटेन्स सेवा पूर्ण डिजिटल प्रविधिमार्फत् […]