काठमाडौं : नेकपा (माओवादी केन्द्र)को महाधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था सहित संविधान संशोधनको लागि आग्रह गरेको छ।
पुस ११ गते देखि १८ गतेसम्म सम्पन्न महाधिवेशन मार्फत् पारित समसामयिक प्रस्तावमा संविधानको सर्वस्वीकार्यताका लागि पनि संविधान संशोधनको माग गरेको छ।
‘संविधानले संस्थागत गरेका राजनीतिक उपलब्धीहरूलाई उल्टाउने प्रतिगामी हर्कतप्रति सचेत रहँदै संविधान…