नेकपालाई उपेन्द्रको जवाफः प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जान तयार छौं

२६ जेठ, पोखरा । उपप्रधानमन्त्री उपेन्द्र यादवले कम्युनिष्टले चाहेमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जान सकिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) र फोरम नेपाल मिल्दा दुई तिहाई पुग्ने भन्दै उनले कम्युनिष्टले चाहे संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जान सकिने बताए । शनिबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै …

सम्बन्धित सामग्री