मोरङ व्यापार संघको आयोजनामा तनावरहित, आन्तरिक शान्ति तथा खुसियाली जीवन विषयक चार दिवसीय शिविर विराटनगरमा सुरु भएको छ ।
शिविरमा काठमाडौंबाट आएका वरिष्ठ राजयोग प्रशिक्षक राजु घलेले प्रशिक्षण दिएका छन् । प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे शिविरको उद्घाटन गरे ।