नेपाली प्रशिक्षकद्वारा बनारसमा योग शिविर सम्पन्न

काठमाडौँ- भारतको बनारसमा सात दिने योग शिविर सम्पन्न भएको छ । नेपाल योग एकेडेमी तथा शिव तत्व योग स्कुलकी प्रशिक्षक डा. निवेदिता प्रधानको नेतृत्वमा बनारसमा योग शिविर आयोजना गरिएको हो । प्रशिक्षणमा डा. प्रधानसहित नेपालकै ओसिका श्रेष्ठ र स्पेनी प्रशिक्षक योआन योभरको पनि सहभागिता थियो । भारत र नेपालबीचको सम्बन्ध सुमधुर बनाउने प्रयासस्वरुप आयोजना गरिएको […]

सम्बन्धित सामग्री

चुहानडाँडा क्याम्पसमा योग शिविर

तेह्रथुमको चुहानडाँडा क्याम्पसमा तीनदिने निःशुल्क योग शिविर सम्पन्न भएको छ। पाँचथर स्थित महिला पतञ्जली योग समिति, युवा नेपाल समितिको आयोजनामा तीनदिने निःशुल्क योग शिविर शुक्रबार सम्पन्न भएको हो।

ओशोधारा नेपालको तीनदिने योग शिविर सम्पन्न

काठमाडौँ : ओशोधारा नेपालले दोस्रो तहको सुरति योग कार्यक्रम ध्यान, समाधि र परमतत्वसँगको साक्षात्कारको अनुभूतिसहित सम्पन्न गरेको छ। ओशोधाराले यही माघ २६ गतेदेखि २८ गतेसम्म काठमाडौँमा शिविर आयोजना गरेको हो।सांसारिक भागदौड, प्रतिष्पर्धा र तनावले भरिएको जीवनमा मात्र तीन दिनको सुरति योगले जीवन र जगतलाई बुझ्ने मात्र नभएर अनुभूतिका आधारमा शान्त, संयम, प्रफुल्ल भएर जीवनप्रति धन्यवाद व्यक्त गर्ने भएको शिविरमा सहभागीमध्येकी एक पम्फा पाण्डेले बताइन्।जीवनलाई देख्ने, सोच्ने र अनुभूति गर्ने शैली नै थाहा नरहेको

योग दिवसमा नेपाल भारत मैत्री संघसहितको शिविर सम्पन्न

काठमाडौं । नवौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा नेपाल भारत मानव विकास तथा मैत्री संघले योग शिविर आयोजना गरेको छ । गान्धी ग्लोबल फेमिली नेपाल र लाइन्स क्लव सिम्रिक ग्रुपसमेतको आयोजनामा नयाँ बानेश्वरको आनन्द इभेन्टमा आयोजित शिविरमा नेपालस्थित भारतीय दूतावासको राजनीति तथा शैक्षिक मामिला हेर्ने प्रथम सचिव प्रियदर्शिनी आर सहभागी थिइन् । राष्ट्रियसभा सदस्य नारायण दाहाल, […]

रुकुम पूर्वमा स्वस्थ जीवनशैली सचेतना तथा बृहत योग शिविर सम्पन्न

जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाबाट सुरु गरेको कार्यक्रम भूमे गाउँपालिका र सिस्ने गाउँपालिकामा सम्पन्न भएको छ। स्थानीय जनप्रतिनिधि, कर्मचारी, आमा समूह, महिला स्वयंसेविका शिक्षक र विद्यार्थी गरि १५०० जनालाई सो कार्यक्रम मार्फत स्वस्थ जीवनशैली प्रति सचेत गराईएको थियो।

गीतानगरमा सात दिने योग शिविर सम्पन्न

गीतानगरमा सम्पन्न सात दिने योग शिविर सम्पन्न भएको छ। भरतपुर ६ मा रहेको सिद्धेश्वर आधारभूत विद्यालयको प्रांगणमा आयोजीत शिविरमा बालबालिकादेखि जेष्ठ नागरिकहरूको उत्साहजनक सहभागितामा रहेको थियो।  सिद्धेश्वर आधारभुत विद्यालयका अध्यक्ष एवम्...

पशुपति परिसरमा योग शिविर

काठमाडौँ- अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा पशुपति परिसरमा योग शिविर कार्यक्रम सम्पन्न भएको छ । बुधवार बिहान स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र,भारतीय राजदूतावासको आयोजना र पशुपति क्षेत्र विकास कोषको सहयोगमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेको प्रमुख आतिथ्यतामा पशुपति परिसरमा योग शिविर कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पशुपतिनाथ मन्दिरका मुल भट्ट गणेश रावल, पशुपति क्षेत्र […]

पशुपतिमा योग शिविर कार्यक्रम सम्पन्न

काठमाडाैं । अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा पशुपति परिसरमा योग शिविर कार्यक्रम सम्पन्न भएको छ । बुधबार बिहान स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासको आयोजना र पशुपति क्षेत्र विकास कोषको सहयोगमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेको प्रमुख आतिथ्यतामा पशुपति परिसरमा योग शिविर कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पशुपतिनाथ मन्दिरका मुल भट्ट गणेश […]

‘स्वस्थ जीवनका लागि योग आवश्यक’

पतञ्जली योग समितिले जिल्लाका विभिन्न स्थानमा योग शिविरको आयोजना गर्दै आएको छ। यसअघि पतञ्जलीले व्यास–५ कन्टारमा, आँबुखैरेनीको रामशाह माध्यमिक विद्यालयमा योग शिविर सम्पन्न गरिसकेको छ।