काठमाडौं : अन्तरराष्ट्रिय योग दिवस (२१ जुन)का अवसरमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ दिने योग शिविर संचालन हुने भएको छ।'तनाव व्यवस्थापनका लागि योग' भन्ने नाराका साथ शिविर सञ्चालन गरिने शिविर प्रतिष्ठानका योगा एण्ड लाइफ स्टाइल क्लिनिक, बेसिक एण्ड क्लिनिकल फिजियोलोजी विभागका प्रमुख प्रा.डा. दिलीप कुमार ठाकुरले बताए।शिविरमा प्रतिष्ठानका शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी र उनीहरुका परिवारका सदस्य सहभागी हुने प्रतिष्ठानले जनाएको छ।शिविरको उद्घाटन प्रतिष्ठान