काठमाडौँ- अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा पशुपति परिसरमा योग शिविर कार्यक्रम सम्पन्न भएको छ । बुधवार बिहान स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र,भारतीय राजदूतावासको आयोजना र पशुपति क्षेत्र विकास कोषको सहयोगमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेको प्रमुख आतिथ्यतामा पशुपति परिसरमा योग शिविर कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पशुपतिनाथ मन्दिरका मुल भट्ट गणेश रावल, पशुपति क्षेत्र […]