गाउँको कलहले सिंहको ज्यान गयो, २ वर्षदेखि उनको परिवार त्रिपालमै - Naya Patrika

च्यातिएको त्रिपालबाट आकाश देखिन्छ । वर्षाको समयमा पानी चुहिएर ताल पर्छ भने हिउदको सयममा चिसोले कठ्याङ्ग्रिएर बस्नुपर्छ । गाँउका अरु मानिसहरु तातो घरमा बसिरहँदा सिमकोट गाँउपालिका खोल्सी ८ का एक...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

२१ वर्षदेखि वेपत्ता द्वारिका उदय, अझै फर्किने आशामा परिवार

२ फागुन, बुटवल । आधुनिक बुटवलको आर्थिक, शैक्षिक र पर्यटन विकासको अगुवा थिए द्वारिका उदय । तत्कालीन लुम्बिनी अञ्चल अस्पताल, कान्ति मावि, सिद्धार्थ क्याम्पस, परिवार नियोजन संघको भवन उदयकै अगुवाइ र मेहनतमा बनेका हुन् । कुनै समय जनावर मरेपछि फाल्ने ठाउँ बनेको जंगललाई मणिमुकुन्दसेन उद्यान (फूलबारी) को रुपमा विकास गरी वर्षेनी हजारौं पर्यटक आउने थलो […]

३ वर्षदेखि टहरामा बिजमायाकाे परिवार, हिउँ र पानी छेक्नै गाह्राे

जुम्ला – ‘सर म यो हिउँको सिजनमा पनि सुत्न पाइनँ, कपडा पूरै पानीले भिजेका छन् । तीन वर्षदेखि फराकिलो तरिकाले सुत्न पाएको छैन । छोराछोरी ठूला भइसके, त्यो टहरामा नअट्ने भइसक्यो । मेरो कोही भगवानले सानो घर लगाइदिन्छ कि ?’, जुम्लाको गुठीचौर ५ फोइगाउँकी ४० वर्षीया बिजमाया जैसीले गुनासो पीडा पोख्नुभयो ।  पत्रकार महासङ्घ जुम्लामा आउनुभएकी बिजमायाको परिवारको कथा कठिन छ । उहाँ तीन वर्षदेखि आवासका लागि महासङ्घ मात्रै नभई सम्बन्धित निकायमा धाइरहनुभएको छ । तीन वर्षअघि हिमपातले घर भत्किएपछि उहाँ गाउँले...

दुई वर्षदेखि मलेसियामा सम्पर्कविहीन हुनुभएका मुकेश यादवलाई देख्नुभयो कि ?

काठमाण्डौ – सिराहाको लहान नगरपालिका-२१ का मुकेशकुमार यादव विगत दुई वर्षदेखि मलेसियामा सम्पर्कविहीन हुनुहुन्छ । वैदेशिक राेजगारीकाे लागि पाँच वर्ष पहिले मलेसिया जानुभएका मुकेश गएको दुई वर्षदेखि परिवार, साथीभाइ कसैको पनि सम्पर्कमा आउनुभएको छैन । २४ वर्षीय मुकेश मलेसियाको जोहरवारुमा रहेको स्थीन पावर रुट कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । तर दुईवर्षदेखि उहाँ हराउनुभएको छ । परिवारले कम्पनीमा सम्पर्क गरेर बुझ्दा दुई वर्ष अगाडि नै काम छाडेर गएको भन्ने बुझिएको मुकेशका दाइ सुमेश्वर यादवले बताउनुभयो । यस्तै नगरप...

एक वर्षदेखि बदाम भुट्दै सानु कान्छी तामाङ (फोटोफिचर)

काठमाडौंको बाइपासमा एक वर्षदेखि सानु कान्छी तामाङ र उनको परिवार बदाम भुट्दै आइरहेका छन्।

तीन वर्षदेखि बेपत्ता आफन्तको पर्खाइमा परिवार

सल्यान :  रोजगारीका लागि डोल्पा गएका सल्यानका ४६ वर्षीय शुकलाल यरी ३ वर्षदेखि बेपत्ता छन्। डोल्पाको दुनैमा घर प्लास्टरको काम गर्न घरबाट हिँडेका शारदा नगरपालिका-६ सापमाराका यरी ३ वर्षदेखि सम्पर्कविहीन भएका हुन्।डोल्पाको दुनैमा पुगेर काम शुरु गरिसकेको भनेर घरमा खबर गरेका यरी २०७६ भदौदेखि परिवार र आफन्तको सम्पर्कमा नआएको यरीकी छोरी रेखा यरीले बताइन्। ३ वर्षदेखि सम्पर्कमा नआएपछि बुवाको खोजतलास गरिदिन उनले सबैसँग आग्रह गरेकी छन्।यरीलाई डोल्पा लग्ने गाउँकै ठेकेदार भागिराम बुढाथोकीले आफूले यर

साउदी गएका झापाका राजु तीन वर्षदेखि सम्पर्कविहीन

झापा : वैदेशिक रोजगारीका लागि साउदी अरब गएका मेचीनगर नगरपालिका–७ आयाबासीका राजु थापा क्षेत्री तीन वर्षदेखि सम्पर्कविहीन भएका छन्।राजु सम्पर्कविहीन हुँदा घरका सदस्य बिचल्लीमा परेका छन्। राजु १० वर्षअघि साउदी अरब गएका थिए। तर, तीन वर्षदेखि सम्पर्कमा नरहेको उनकी श्रीमती मनकुमारीले बताइन्। उनले श्रीमानको खोजीमा सहयोग गरिदिन आग्रह गरेकी छिन्।‘श्रीमान् घर खर्च त के पठाओस्, हाम्रो सम्पर्कमै हुनुहुन्न,’ मनकुमारीले भनिन्, ‘परिवार पाल्नै धौधौ परिसकेको छ। श्रीमानलाई खोज्न धेरै प्रया

ऋण लिएर कहाँ फरार भए अग्रवाल परिवार ?

नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यावसायिक घरानाका परिवार सम्पर्कविहीन बनेको छ । काठमाडौँको दरबारमार्गमा ग्रीनलाइन सेन्टर प्रालिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका ओमप्रकाश अग्रवाल परिवारका नौ जना सदस्यसहित फरार भएका छन् । अग्रवाल परिवारकै महिला सदस्यले माइती परिवार सम्पर्कविहीन रहेको मौखिक उजुरी प्रहरीमा दिएकी थिइन् । अग्रवाल परिवार फरार भएसँगै उनीहरूले चारवटा बैङ्कबाट लिएको ८० करोडभन्दा बढी ऋणसमेत जोखिममा परेको छ । एभरेष्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, एनआ

कोरोनाका कारण दुई वर्षदेखि रोकिएको परिवार नियोजन शिविर पुनःसुरु

कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको परिवार नियोजन शिविर यस वर्ष जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुने भएका छन् । स्वास्थ्य कार्यालय बागलुङ, धौलागिरि अस्पताल बागलुङ र सरोकारवाला संस्थाको सहकार्यमा हरेक वर्ष जिल्लाका विभिन्न स्थानमा शिविर हुँदै आएका थिए । चालु आर्थिक वर्षको पहिलो बन्ध्याकरण शिविर जिल्लाको ताराखोला गाउँपालिकामा गरिएको छ । मेरिस्टोप्स सेन्टरका चिकित्सक राम […]

वैदेशिक रोजगारीमा गएका व्यक्ति ५ वर्षदेखि सम्पर्कविहीन

धनुषा– वैदेशिक रोजगारमा गएका धनुषाका एक व्यक्ति विगत पाँच वर्षदेखि परिवारसँग सम्पर्कविहीन छन् । कमला नगरपालिका– ७ सिङ्ग्याही मडान बस्ने दुखि मण्डल विगत पाँच वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहेका हुन् । उनी सम्पर्कविहीन भएपछि परिवार चिन्तामा छ । आठ वर्ष पहिले मण्डल वैदेशिक रोजगारमा गएका थिए । दुई/तीन वर्षसम्म फोनमा कुराकानी हुने र पैसा पठाउने गरे […]

सिलिचोङका पहिरोपीडित एक वर्षदेखि टेन्टमा

संखुवासभा : सिलिचोङ गाउँपालिका गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित ९७ परिवार एक वर्षदेखि बस्दै आएका छन्। गत वर्ष असार २८ गते राति गएको पहिरोका कारण उनीहरु विस्थापित भएका छन्। पहिरोले नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए।सरोकारवाला निकायले चासो नदेखाउँदा एक वर्षदेखि टेन्टमा बस्न बाध्य हुनु परेको पीडितहरुको गुनासो छ। उनीहर हिउँदमा घरमै आएर बसेका थिए। तर, वर्षा सुरु भएपछि पहिरोले बगाउने डरले पुनः टेन्टमा नै फर्किएको स्थानीय हिरालाल राईले बताए। गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले