संखुवासभा : सिलिचोङ गाउँपालिका गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित ९७ परिवार एक वर्षदेखि बस्दै आएका छन्। गत वर्ष असार २८ गते राति गएको पहिरोका कारण उनीहरु विस्थापित भएका छन्। पहिरोले नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए।सरोकारवाला निकायले चासो नदेखाउँदा एक वर्षदेखि टेन्टमा बस्न बाध्य हुनु परेको पीडितहरुको गुनासो छ। उनीहर हिउँदमा घरमै आएर बसेका थिए। तर, वर्षा सुरु भएपछि पहिरोले बगाउने डरले पुनः टेन्टमा नै फर्किएको स्थानीय हिरालाल राईले बताए। गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले