२ फागुन, बुटवल । आधुनिक बुटवलको आर्थिक, शैक्षिक र पर्यटन विकासको अगुवा थिए द्वारिका उदय । तत्कालीन लुम्बिनी अञ्चल अस्पताल, कान्ति मावि, सिद्धार्थ क्याम्पस, परिवार नियोजन संघको भवन उदयकै अगुवाइ र मेहनतमा बनेका हुन् । कुनै समय जनावर मरेपछि फाल्ने ठाउँ बनेको जंगललाई मणिमुकुन्दसेन उद्यान (फूलबारी) को रुपमा विकास गरी वर्षेनी हजारौं पर्यटक आउने थलो […]