संसद् पस्यो बाबुरामको ट्वीटबारे बहस, पब्जी र फ्रिफायर बन्द गर्न माग

डा. बाबुराम भट्टराईले गरेको एउटा ट्वीटको विषयले संसद्मा प्रवेश पाएको छ । प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै सांसद अभिषेक प्रताप शाहले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही दिन अघि ट्वीटरमार्फत् हिन्दु विरोधी अभिव्यक्ति दिएको भन्दै त्यसप्रति आपत्ति प्रकट गरे । उनले आगामी दिनमा यस्तो टिप्पणी नआओस् भन्ने माग पनि गर्दै भने – ‘हामी सबै धर्मलाई इज्जत गर्ने, र सबै धर्मलाई उत्तिकै सम्मान हुने हाम्रो धारणा हो । त्यही पनि वहाँजस्तो सिनियर व्यक्तित्वले त्यस्तो अभिव्यक्ति दिइ

सम्बन्धित सामग्री

पब्जी गेम तुरुन्त बन्द गरियोस् : चौधरी

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले सरकारसँग ‘पब्जी गेम’ बन्द गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले पब्जी गेमका कारण बालबालिकाहरू बिग्रँदै गएकोले उक्त तत्काल बन्द गर्न माग गरेका हुन् ।  ‘यो पब्जी गेम तुरुन्त बन्द गरियोस् ।...

बालबालिका पागल जस्ता भए, पब्जी गेम तुरुन्त बन्द गरियोस् : सांसद चौधरी

काठमाडौं : सांसद रामप्रकाश चौधरीले पब्जी खेलमाथि प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले पब्जी खेलका कारण बालबालिकाहरूमा मानसिक समस्या देखा परेकाले बन्द गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘पब्जी गेम तुरुन्त बन्द गरियोस्। आज हाम्रा बालबालिका ठोकठोक मारमार भन्दाभन्दै पागल जस्ता भएका छन्। त्यसैले यो पब्जी गेम तुरुन्त बन्द गरियोस्,’ उनले भने। यसअघि पनि सांसदहरूले पब्जी खेलमाथि प्रतिबन्ध लगाउन माग गरेका थिए। युवामाझ लोकप्रिय

नेपालमा पनि पब्जी बन्द गर्न संसदमा उठ्यो आवाज

बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी छन्। पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर पारेको भन्दै नेपालमा पनि पब्जी बन्द गर्नुपर्ने उनले माग गरेकी हुन् ।

पब्जी बन्द गर्न संसदमा उठ्यो आवाज

संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् ।छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द गर्न माग गरिन् । पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै उनले पब्जी बन्द गर्न माग गरेकी हुन् ।

सांसद विकले फेरि गरिन् ‘पब्जी र फ्रिफायर’ बन्द गर्न माग

काठमाडौं– नेकपा एमालेकी सांसद आशाकुमार विकले संसदमा पुनः 'पब्जी र फ्रिफायर'माथि प्रतिबन्ध लगाउनुपर्ने माग राखेकी छन् । सरकारले मंगलबार पेश गरेको नीति तथा कार्यक्रममाथि संसदमा चलिरहेको छलफलमा बोल्दै यी खेलहरूमाथि सरकारले प्रतिबन्ध लगाउनुपर्ने उनले माग राखेकी हुन् ।  ‘दैनिक नेपालीको घरमा फ्रिफा...

सांसद विकले फेरि गरिन् ‘पब्जी र फ्रिफायर’ बन्द गर्न माग

काठमाडौं– नेकपा एमालेकी सांसद आशाकुमार विकले संसदमा पुनः 'पब्जी र फ्रिफायर'माथि प्रतिबन्ध लगाउनुपर्ने माग राखेकी छन् । सरकारले मंगलबार पेश गरेको नीति तथा कार्यक्रममाथि संसदमा चलिरहेको छलफलमा बोल्दै यी खेलहरूमाथि सरकारले प्रतिबन्ध लगाउनुपर्ने उनले माग राखेकी हुन् ।  ‘दैनिक नेपालीको घरमा फ्रिफा...

सांसदको प्रस्ताव- ‘पब्जी र फ्री फायर’ नेपालमा बन्द गरौं

पब्जी, फ्री फायरजस्ता एप्लिकेसनले बालबालिकालाई कुलतमा फसाएको भन्दै यस्ता एप्लिकेसनमाथि नेपालमा प्रतिबन्ध लगाउने आवाज उठेको छ ।  शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा तारादेवी भट्टले पब्जी, फ्री फायरजस्ता एप्लिकेसन बन्द गराउन माग गरेकी हुन् ।  लामो समय विद्यालय बन्द हुँदा बालबालिका इन्टरनेटको लतमा फसेको र मानसिक असर पर्ने भएकाले यस्ता एप्लिकेसन बन्द गर्नु परेको उनले बताइन् ।  यसअघि प्रतिनिधि सभाको बैठकका आशाकुमारी विश्वकर्माले पनि पब्जी बन्द गर्न प्रस्ताव गरेकी थिइन् ।

सांसदको माग, अनलाईन खेल बन्द गरियोस्

काठमाडौं।सांसद आशा कुमारी विकले तत्काल अनलाईन खेल बन्द गर्न माग गरेकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले पछिल्लो समय इन्टरनेटको प्रयोग बढ्नु सुखद भएपनि पब्जी र फिरफायर जस्ता खेलको कुलतमा बालबालिका र युवा परेको बताइन्। उनीहरु डराउने झस्कने तथा जिद्दिपन जस्ता स्वभाव बढेको बताउँदै उनले बच्चाको स्वभावले आमाबाबुलाई समेत असर पर्ने बताइन्। उनले भनिन्, “अभिवावक न्याय खोज्दै अदालत जाने अवस्था नआउनेस्।’

पब्जी र फ्रीफायर अनलाइन खेलहरू तत्काल बन्द गरियोस् सरकार : सांसद विक

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्रीफायर अनलाइन खेलहरू तत्काल बन्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले यस्ता अनलाइन खेलले बालबालिका र अभिभावकमा मानसिक समस्याको संकेत देखिएको बताइन् । ‘कोरोना कहरले थलिएको देशको बालबालिका र किशोरकिशोरीमा शिक्षामा परेको असरले समाजमा डरलाग्दो समस्या सिर्जना भएको छ,’ उनले भनिन्, ‘इन्टरनेट प्रयोगकर्ता बढेको छ, यो खुसी हो तर पब्जी र फ्रीफायर जस्तो खेलको लतमा फसेको उनीहरूमा देखिएको डराउने, झस्किने, जिद्दीपना जस्...