पब्जी गेम तुरुन्त बन्द गरियोस् : चौधरी

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले सरकारसँग ‘पब्जी गेम’ बन्द गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले पब्जी गेमका कारण बालबालिकाहरू बिग्रँदै गएकोले उक्त तत्काल बन्द गर्न माग गरेका हुन् ।  ‘यो पब्जी गेम तुरुन्त बन्द गरियोस् ।...

सम्बन्धित सामग्री

गृहमन्त्रीलाई तुरुन्त हटाउन राष्ट्रिय जनमोर्चाको माग

५ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई तुरुन्त पदबाट हटाउन माग गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति जारी गरी लामिछाने गृहमन्त्री रहिरहँदा उनीसमेत आरोपित सहकारी ठगीको मुद्दा प्रभावित हुन सक्ने भन्दै तुरुन्त हटाउन माग गरेका हुन् । सूर्यदर्शन सहकारीका बचतकर्ताले पैसा फिर्ता नपाएको भन्दै प्रहरीमा सहकारीका पदाधिकारीसँगै रवि […]

हरिवंश आचार्यको भिडियो सन्देश- डाक्टरमाथिको हातपात तुरुन्त बन्द हुनुपर्छ

काठमाडौं । अभिनेता हरिवंश आचार्यले चिकित्सकमाथिको हातपात तुरुन्त बन्द गर्न आग्रह गरेका छन् । बुधबार भिडियो सन्देश जारी गर्दै उनले यो दण्डनीय कामलाई बन्द गर्नुपर्ने बताए । उनले चिकित्सकसहित नागरिकमाथि हुने यस्तो किसिमको दुव्र्यवहार र हातपातको घटनामा चुप लागेर नबस्न राज्यलाई पनि आग्रह गरेका छन् । ‘पछिल्लो समय स्वास्थ्य र जीवन बचाउने चिकित्सकमाथि दुव्र्यवहार हुँदै […]

बालबालिका पागल जस्ता भए, पब्जी गेम तुरुन्त बन्द गरियोस् : सांसद चौधरी

काठमाडौं : सांसद रामप्रकाश चौधरीले पब्जी खेलमाथि प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले पब्जी खेलका कारण बालबालिकाहरूमा मानसिक समस्या देखा परेकाले बन्द गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘पब्जी गेम तुरुन्त बन्द गरियोस्। आज हाम्रा बालबालिका ठोकठोक मारमार भन्दाभन्दै पागल जस्ता भएका छन्। त्यसैले यो पब्जी गेम तुरुन्त बन्द गरियोस्,’ उनले भने। यसअघि पनि सांसदहरूले पब्जी खेलमाथि प्रतिबन्ध लगाउन माग गरेका थिए। युवामाझ लोकप्रिय

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग तुरुन्त पास गर्न ल्याइएको होइनः झलनाथ खनाल

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्नका लागि नल्याइएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न नल्याइएको बताएका हुन्। उनले प्रस्ताव दर्तापछि परिस्थिति हेर्दै क्रमशः टुंगोमा पुर्‍याउनका लागि […]

जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न ल्याइएको हाेइन: नेता खनाल

बुधबार प्रतिनिधि सभा बैठकमा सहभागि भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ पूर्वप्रधानमन्त्री खनालले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न नल्याइएको बताएका हुन्।...

युक्रेनमा जारी रक्तपात तुरुन्त बन्द गर्न पुटिनसँग अमेरिकाको माग

अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी रक्तपात तुरुन्त बन्द गर्न माग गरेको छ। अमेरिकी विदेश मन्त्रालयले स्थानीय समय अनुसार बुधबार अबेर वक्तव्य जारी गरेर युक्रेनको भूमिबाट आफ्ना सैनिक फिर्ता लगेर जारी रक्तपात रोक्न पुटिनसँग माग गरेको हो । रुसले स्वतन्त्र सञ्चारमाध्यमहरुलाई रोकेर प्रेस स्वतन्त्रतामाथि पनि आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ । रुसले अधिकांश […]

रुसले तुरुन्त युद्ध बन्द गरेर सैनिक फर्काउनुपर्छ : वामदेव गौतम

१५ फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले रुसले युक्रेनमाथिको आक्रमण तुरुन्त बन्द गर्नुपर्ने बताएका छन् । आइतबार एक विज्ञप्ति जारी गरी उनले रुसले गरेको आक्रमण दोस्रो विश्वयुद्धपछि सुरु भएको राष्ट्रिय स्वतन्त्रता, समृद्धि र लोकतन्त्रको विश्व प्रवृत्तिका विरुद्ध रहेको बताएका छन् । ‘यो युद्ध दोस्रो विश्युद्धको अन्त्यबाट विकसित भएको विश्व प्रवृतिका विरुद्धमा छ । शान्तिपूर्ण […]

सरकार ढाल्ने चलखेल भए तुरुन्त चुनाव हुन्छ : मन्त्री ढकाल

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सरकार ढाल्ने चलखेल भए मुलुक तुरुन्त निर्वाचनमा जाने बताएका छन्