पब्जी बन्द गर्न संसदमा उठ्यो आवाज

संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् ।छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द गर्न माग गरिन् । पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै उनले पब्जी बन्द गर्न माग गरेकी हुन् । 

सम्बन्धित सामग्री

नेपालमा पनि पब्जी बन्द गर्न संसदमा उठ्यो आवाज

बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी छन्। पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर पारेको भन्दै नेपालमा पनि पब्जी बन्द गर्नुपर्ने उनले माग गरेकी हुन् ।

पब्जी बन्द गर्न संसद्मा आवाज उठ्यो

काठमाडौं, २६ जेठ । संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । आज (बिहीबार) को प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् । छिमेकी देशमा पनि पब्जी बन्द […]

पब्जी बन्द गर्न संसदमा दिलकुमारीले उठाइन् आवाज

काठमाडाैँ- संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ। पछिल्ला वर्ष पब्जीले युवापुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो। बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिलकुमारी रावल थापाले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् । छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द […]

सांसद विकले फेरि गरिन् ‘पब्जी र फ्रिफायर’ बन्द गर्न माग

काठमाडौं– नेकपा एमालेकी सांसद आशाकुमार विकले संसदमा पुनः 'पब्जी र फ्रिफायर'माथि प्रतिबन्ध लगाउनुपर्ने माग राखेकी छन् । सरकारले मंगलबार पेश गरेको नीति तथा कार्यक्रममाथि संसदमा चलिरहेको छलफलमा बोल्दै यी खेलहरूमाथि सरकारले प्रतिबन्ध लगाउनुपर्ने उनले माग राखेकी हुन् ।  ‘दैनिक नेपालीको घरमा फ्रिफा...

सांसद विकले फेरि गरिन् ‘पब्जी र फ्रिफायर’ बन्द गर्न माग

काठमाडौं– नेकपा एमालेकी सांसद आशाकुमार विकले संसदमा पुनः 'पब्जी र फ्रिफायर'माथि प्रतिबन्ध लगाउनुपर्ने माग राखेकी छन् । सरकारले मंगलबार पेश गरेको नीति तथा कार्यक्रममाथि संसदमा चलिरहेको छलफलमा बोल्दै यी खेलहरूमाथि सरकारले प्रतिबन्ध लगाउनुपर्ने उनले माग राखेकी हुन् ।  ‘दैनिक नेपालीको घरमा फ्रिफा...

अनि उठ्यो संसदमा फ्रि-फायर र पब्जी रोक्ने प्रस्ताव

गत वर्ष नै सर्वोच्च अदालतले पब्जीजस्ता अनलाइन गेम प्रतिबन्ध नलगाउन सरकालाइ आदेश दिए पनि संसदमा फेरि उठ्यो गेम बन्देजको मामिला