नेपाली पब्जी टिम डीआरएस गेमिङले पब्जी प्रतियोगिता आयोजना गर्ने भएको छ । पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) नखेलेको टिमहरूका लागि लक्षित गर्दै डीआरएसले यो प्रतियोगिता गर्न लागेको सामाजिक सञ्जालमा एक भिडिओ राख्दै डीआरएसले यसबारे जानकारी दिएको हो ।
आगामी संस्करणमा भने पीएमपीएल खेलेका टिम र अघिल्लो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई समावेश गर्ने डीआरएसको योजना छ...
काठमाडौं : सांसद रामप्रकाश चौधरीले पब्जी खेलमाथि प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले पब्जी खेलका कारण बालबालिकाहरूमा मानसिक समस्या देखा परेकाले बन्द गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘पब्जी गेम तुरुन्त बन्द गरियोस्। आज हाम्रा बालबालिका ठोकठोक मारमार भन्दाभन्दै पागल जस्ता भएका छन्। त्यसैले यो पब्जी गेम तुरुन्त बन्द गरियोस्,’ उनले भने। यसअघि पनि सांसदहरूले पब्जी खेलमाथि प्रतिबन्ध लगाउन माग गरेका थिए। युवामाझ लोकप्रिय
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पब्जी टोली ट्रेन्ड टु किल (टि२के) पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा छनोट भएको छ । आइतबार सम्पन्न पहेंलो समूहको खेलमा समग्रमा तेस्रो स्थान हासिल गर्दै टि२केले अन्तिम चरणमा स्थान बनाएको हो । यसअघि नेपालबाट सहभागी द रियल सोल्जर्स (डिआरएस) र स्काइलाइट्ज गेमिङले भने शीर्ष ११ मा रहँदै सर्भाइभल चरणका […]
बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी छन्। पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर पारेको भन्दै नेपालमा पनि पब्जी बन्द गर्नुपर्ने उनले माग गरेकी हुन् ।
काठमाडौं, २६ जेठ । संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । आज (बिहीबार) को प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् । छिमेकी देशमा पनि पब्जी बन्द […]
संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् ।छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द गर्न माग गरिन् । पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै उनले पब्जी बन्द गर्न माग गरेकी हुन् ।
काठमाडौँ – संसद्मा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसद्मा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् । छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा […]
काठमाडाैँ- संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ। पछिल्ला वर्ष पब्जीले युवापुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो। बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिलकुमारी रावल थापाले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् । छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द […]
-विकास गुप्तायतिबेला शक्तिशाली र विकसित भनिएका देशमा कोरोना भाइरस (कोभिड–१९) ले ताण्डव मच्चाइरहेको छ भने अर्कोतिर अनलाइन गेम पब्जी र फ्री फायरले । यो सुन्दा युवाहरू आक्रोशित पनि हुन्छन् । युवालाई लाग्न सक्छ पब्जी, फ्री फायरले पनि ताण्डव मच्चाउँछ र ? तर हो, यसले बच्चादेखि युवा पुस्तालाई बर्बाद हुने अवस्थामा पुर्याइसकेको छ । दुई वर्षआगाडि नेपालमा पब्जी, फ्री फायरले गर्दा आत्महत्या गराएको समाचार हामी धेरैले सुनेका छौँ । विश्व स्वास्थ्य सङ्गठनले पनि खेलको कुलतलाई मानसिक समस्या
एजेन्सी। ‘पब्जी मोबाइल’ र टेस्ला कारबीच सहकार्यको समझदारी भएको छ। दुई कम्पनीबीचको सम्झौताअनुसार अब पब्जीमा टेस्ला कारको इन्ट्री भएको हो। जसअनुसार पब्जी मोबाइलका प्रयोगकर्ताले पब्जी खेलमा अब टेस्लाको कार चढ्न पाउने भएका हुन्। दुई कम्पनीबीचको सम्झौतापछि यसअघि पब्जीमा खेलमा देखाइँदै आएको अन्य प्रकारका गाडी हट्न सक्ने आँकलन गरिएको छ। त्यसको स्थान पूर्णरुपमा टेस्लाले लिन सक्ने बताइएको छ।