वीरगञ्ज – दाइजोमा गाडी नदिँदा आफ्नी बहिनीको हत्या भिनाजु र उनका परिवार मिलेर गरेको भाइले आरोप लगाएका छन्। चितवनको भरतपुर महानगरपालिका–१ बस्ने मनीष कुर्मीले बहिनीको हत्या भिनाजु र उनका परिवारले मिलेर गरेको शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी बताएका छन्। १२ वर्षअघि ०६७ साल मंसिर १४ गते बहिनी पिंकी कुर्मीको बाराको कलैया उपमहानगरपालिका–१ मेतीबाग टोल बस्ने […]