यूरोप, अमेरिकालाई ३०० वर्ष लागेको औद्योगिक क्रान्ति चीनले ३० वर्षमा गर्‍याे: ओर्बान

काठमाडौं । नेटो सदस्य राष्ट्र हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले औद्योगिक क्रान्ति गर्न चीनलाई तीस वर्ष मात्रै लागेको उल्लेख गरेका छन् । शनिबार रोमानियामा बोल्दै ओर्बनले औद्योगिक क्रान्ति गर्न यूरोप र अमेरिकालाई तीन सय वर्ष लागेको तर चीनलाई तीस वर्ष मात्रै लागेको बताएका हुन् । चीन प्रशोधन उद्योगमा अमेरिकालाई जितेर नयाँ पावरहाउस भएको भन्दै ओर्बानले अमेरिका […]

सम्बन्धित सामग्री

सहकारीप्रतिको विश्वसनीयता गुम्दै

साधारणतया सहकारी भन्नाले सहकार्यका साथ अगाडि बढ्नाले कुनै पनि कार्य गर्न सम्भव छ भन्ने बुझाउँछ । विश्व इतिहास हेर्ने हो भने पनि १८ औं शताब्दीदेखि १९ औं शताब्दीको मध्यतिर बेलायतमा औद्योगिक क्रान्ति चल्दै गरेको अवस्था थियो । पश्चिमा देशहरूमा १८ औं शताब्दीको सुरुदेखि नै औद्योगिक क्रान्ति सुरु भइसके तापनि त्यो त्यति सफल हुन भने नसकिरहेको […]

सहकारीको विश्वसनीयता गुम्दै

साधारणतया सहकारी भन्नाले सहकार्यका साथ अगाडि बढ्नाले कुनै पनि कार्य गर्न सम्भव छ भन्ने बुझाउँछ । विश्व इतिहासमा हेर्ने हो भने पनि १८ औं शताब्दीदेखि १९ औं शताब्दीको मध्यतिर बेलायतमा औद्योगिक क्रान्ति चल्दै गरेको अवस्था थियो । पश्चिमा देशहरूमा १८ औं शताब्दीको सुरुदेखि नै औद्योगिक क्रान्ति सुरु भइसके तापनि त्यो त्यति सफल हुन भने नसकिरहेको […]

सहकारीमा समस्या नै समस्या

१८ औं शताब्दीदेखि १९ औं शताब्दीको मध्यमध्यतिर शक्तिशाली साम्राज्य बेलायतमा औद्योगिक क्रान्ति चल्दै थियो । पश्चिमा देशहरूमा १८ औं शताब्दीको सुरुदेखि नै औद्योगिक क्रान्ति सुरु भइसके पनि त्यो त्यति सफल हुन सकेको थिएन । बेलायतमा भने ढिलागरी १८ औं शताब्दीको मध्यतिर मात्र सुरु भएको क्रान्ति अन्ततः सफल हुन पुग्यो । यसको एउटै कारण थियो संगठित मजदुर, कृषि क्रान्तिसँगै बढेको सहकारिता ।कृषि क्रान्तिसँगै ठूलो संख्यामा रहेका मजदुरमा बढेको सहकार्यले वित्तीय परिचालन मात्र बढाएन, यसले समग्र औद्योगिक क्रान्ति सफ

‘मलाई नेपालका युवा प्रतिभा र सीपमा ठूलो विश्वास छ’

काठमाडौं । आर्थिक विकासका लागि आईसीटी अब ड्राइभिङ फोर्स हो । आईसीटीको प्रगतिद्वारा निर्देशित अर्को औद्योगिक क्रान्ति हामी माझ आइसकेको छ । तर यो क्रान्ति ग्रीन रिभोलुसन अर्थात हरित क्रान्ति हुनेछ । जहाँ कार्बनडाइअक्साइड उत्सर्जन घटाउनु हरेक कामको केन्द्रबिन्दु हुनेछ । कोरोना महामारीपछिको रिकभरीलाई डिजिटल अर्थतन्त्रले बढावा दिनेछ । २०२० मा विश्वको जीडीपी २.८ प्रतिशतले घट्यो […]

नेपालमा डिजिटल रूपान्तरणको प्रचुर सम्भावना छः विलियम झाङ

आईसिटी अब आर्थिक विकासको ड्राइभिंग फोर्स हो । आईसिटीको प्रगतिद्वारा निर्देशित अर्को औद्योगिक क्रान्ति हामी माझ आइसकेको छ । तर यो क्रान्ति ग्रीन रिभोलुसन अर्थात हरित क्रान्ति हुनेछ, जहाँ कार्बनडाइअक्साइड उत्सर्जन घटाउनु हाम्रो हरेक कामको केन्द्रबिन्दु हुनेछ । महामारीपछिको रिकभरिलाई डिजिटल अर्थतन्त्रले बढावा दिनेछ । २०२० मा विश्वको जीडीपी २.८ प्रतिशतले घट्यो तर...

व्यवस्थित औद्योगिक करिडोरबिना औद्योगिक क्रान्ति असम्भव

संघका शाखाहरूको सुदृढीकरण गर्दै क्रियाशील बनाउने, सञ्चार माध्ययमसँग सहकार्य गरी औद्योगिक प्रवद्र्धन तथा नीतिगत सुधारका लागि विशेष कार्यक्रम ल्याउने, केन्द्र एवं प्रदेश सरकारका सम्बन्धित मन्त्रालयका मन्त्री तथा उच्च पदाधिकारीसँग प्रत्येक महिना भेटघाट गरी स...

व्यवस्थित औद्योगिक करिडोर विना औद्योगिक क्रान्ति सम्भव छैन: अध्यक्ष रिजाल

सुनसरी–मोरङ औद्योगिक क्षेत्रका समस्या, समस्या समाधानका उपाय र मोरङ व्यापार संघले निर्वाह गर्ने भूमिकाका विषयमा मुलुककै जेठो उद्योग वाणिज्य संघ मोरङ व्यापार संघको ३३ औं कार्य समितिका नवनिर्वाचत अध्यक्ष नवीन रिजालसँग नागरिककर्मी विनोद सुवेदी र चुमन बस्नेतले...

कोप-२६ को निष्कर्ष, नेपालको प्रस्तुति र आगामी बाटो

पेरिस जलवायु सम्झौताले औद्योगिक क्रान्ति पूर्वको तुलनामा यो शताब्दीको अन्त्यसम्ममा तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्नुपर्ने लक्ष्य दिएको छ। वैज्ञानिक अध्ययन अनुसन्धानहरुले पनि तापक्रमवृद्धि १.५ डिग्रीसेल्सियसमा सीमित गर्न सकिएन भने गम्भीर जलवायु विपदको सामना गर्नु पर्ने चेतावनी दिँदै आएका छन् । यस्तो अवस्थामा तापक्रमवृद्धि नियन्त्रणको सो लक्ष्यका लागि कार्यान्वयन योजनाहरूमा सहमति गर्ने जिम्मेवारीसहितको संयुक्त […]

दशैँखर्च जुटाउने कला

मान्छेको दिमागमा असीमित सम्भावना छ। यसै कारणले औद्योगिक क्रान्ति भयो, बाफले रेल चलायो, बिजुली क्रान्ति भयो, सूचनाप्रविधिको क्रान्ति भयो। पछिल्लो चरणमा आर्टिफिसियल इन्टेलिजेन्स, अटोमेशन र डिजिटलाइजेशनको क्रमिक विस्तार भइरहेको छ।यी सबै क्रान्तिले पश्चिमा मुलुक, चीन, जापान र कोरिया लगायतका देशलाई सम्पन्न बनाइरहेको छ। हामी नेपाली भने प्रयोगकर्ता मात्र बनेका छौँ‚ स्वामित्वकर्ता बन्न सकेका छैनौँ। त्यसैले गरिब छौँ।अहिले वातावरणमैत्री हरित भविष्यको खोजी हुँदै छ। डिजल पेट्रोल सञ्चालित मोटरको ठ