काठमाडौं । आर्थिक विकासका लागि आईसीटी अब ड्राइभिङ फोर्स हो । आईसीटीको प्रगतिद्वारा निर्देशित अर्को औद्योगिक क्रान्ति हामी माझ आइसकेको छ । तर यो क्रान्ति ग्रीन रिभोलुसन अर्थात हरित क्रान्ति हुनेछ । जहाँ कार्बनडाइअक्साइड उत्सर्जन घटाउनु हरेक कामको केन्द्रबिन्दु हुनेछ । कोरोना महामारीपछिको रिकभरीलाई डिजिटल अर्थतन्त्रले बढावा दिनेछ । २०२० मा विश्वको जीडीपी २.८ प्रतिशतले घट्यो […]