आईसिटी अब आर्थिक विकासको ड्राइभिंग फोर्स हो । आईसिटीको प्रगतिद्वारा निर्देशित अर्को औद्योगिक क्रान्ति हामी माझ आइसकेको छ ।
तर यो क्रान्ति ग्रीन रिभोलुसन अर्थात हरित क्रान्ति हुनेछ, जहाँ कार्बनडाइअक्साइड उत्सर्जन घटाउनु हाम्रो हरेक कामको केन्द्रबिन्दु हुनेछ । महामारीपछिको रिकभरिलाई डिजिटल अर्थतन्त्रले बढावा दिनेछ ।
२०२० मा विश्वको जीडीपी २.८ प्रतिशतले घट्यो तर...