सिंगटी हाइड्रो इनर्जीको आइपीओमा ५.२३ गुणा बढी आवेदन, तपाईंले भर्नुभो ?

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा आइतवार साँझ सम्ममा ५.११ गुणा भन्दा धेरै आवेदन परेका छन्।बिक्री प्रबन्धक मेगा क्यापिटलको अनुसार शुक्रबार साँझसम्ममा कम्पनीको आईपीओमा ८ लाख ७० हजार ४०९ जना आवेदकबाट ८ लाख ७९ हजार ७१० जना आवेदकबाट १ करोड ३८ लाख ११ हजार ६४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।जुन कम्प...

सम्बन्धित सामग्री

सिंगटी हाइड्रोको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित दरको एक करोड ४५ लाख कित्ता हकप्रद साधारण सेयरको (१ः१) साविकका सेयरधनीहरुलाई निष्काशन गर्नको लागि उक्त सम्झौतापत्रमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का र कुमारी […]

केसी सिंगटी हाइड्रोवारको सदस्यमा निर्वाचित

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी सिंगटी हाइड्रो इनर्जी लिमीटेडको संचालक समिति सदस्यमा निर्वाचित भएका छन् । बुधबार कम्पनीको १२ औं र १३ औं साधारण सभाबाट निर्वाचित भएका हुन् । एशियन ईन्स्टिच्यूट अफ डिप्लोमेसी एण्ड ईन्टरनेशनल अफेयर्सका संस्थापक समेत रहेको केसी सन् २०१५ देखी निरन्तर नेपालको कूटनीतिका विषयमा कृयाशील रहंदै आएका छन् । बर्तमान […]

सिंगटी हाइड्रो इनर्जीको कम्पनी सचिवमा सुदिप खड्का नियुक्त

वैशाख १६, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले कम्पनी सचिवमा सुदिप खड्कालाई नियुक्त गरेको छ ।  कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।  साथै, सोही बैठकले यस अघिका कम्पनी सचिव रमेश अधिकारीको राजिनामा समेत स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

सिंगटीको सेयर नेप्सेमा सूचीकरण, कतिमा हुन्छ कारोबार ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ नेप्सेमा सूचीकरण भएको छ । यसको सेयर कारोबार अब बुधबारबाट हुनेछ ।  नेप्सेले सिंगटीको तोकेको ओपनिङ रेन्जअनुसार पहिलो कारोबार न्यूनतम एकसय  रुपैयाँदेखि अधिकतम ३ सय रुपैयाँको रेन्जमा रहेर हुनेछ ।‘एसएचइएल’ संकेतमा सिंगटीको दोस्रो बजारमा कारोबार हुनेछ । यस हाइड्रोपावरले चुक्ता पुँजीका आधारमा कायम १ करोड ४५ लाख कित्ता सेयर मंगलबार सूचीकरण गरेको हो । सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको कूल २९ लाख कित्ता आइपीओ निष्कासन ग

सिंगटी हाइड्रो इनर्जीको आईपीओ बाँडफाँड

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज कम्पनीको आईपीओ बाँडफाँड गरेको हो ।आईपीओमा १५ लाख ६५ हजार ५३० आवेदकबाट २ करोड २८ लाख ४९ हजार ६७० कित्ता माग भएको थियो । जसमध्ये दोहोरो आवेदनलगायत भेरिफाइ गर्दा ५ हजार ७२८ आवेदकको आवेदन रद्द […]

सिंगटी हाइड्रो इनर्जीको आइपिओ आज बाँडफाँट हुँदै

काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) शुक्रबार बिहान ११ बजे बाँडफाँट हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको आइपिओ बाँडफाँड हुनेछ।सिंगटीले चैत ६ देखि १० गतेसम्म सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता सेयर निष्कासन गरेको थियो। गोलप्रथाद्वारा दुई लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले कम्पनीको आइपिओ पाउनेछन्।कम्पनीको सेयर खरिदका लागि मागभन्दा ९ दशमलब १६ गुणा बढी आवेदन परेको छ। १६ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्

सिंगटी हाइड्रोले चैत ६ गतेबाट आईपीओ निष्कासन गर्ने

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आगामी चैत ६ गतेदेखि सर्वसाधारणमा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासान अर्थात् आईपीओ बिक्री गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित दोलखाका स्थानीयलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ बिक्री गर्न लागेको हो ।कम्पनीले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका २९ लाख कित्ता साधारण सेयर बिक्री खुला गर्न लागेको हो । […]