केसी सिंगटी हाइड्रोवारको सदस्यमा निर्वाचित

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी सिंगटी हाइड्रो इनर्जी लिमीटेडको संचालक समिति सदस्यमा निर्वाचित भएका छन् । बुधबार कम्पनीको १२ औं र १३ औं साधारण सभाबाट निर्वाचित भएका हुन् । एशियन ईन्स्टिच्यूट अफ डिप्लोमेसी एण्ड ईन्टरनेशनल अफेयर्सका संस्थापक समेत रहेको केसी सन् २०१५ देखी निरन्तर नेपालको कूटनीतिका विषयमा कृयाशील रहंदै आएका छन् । बर्तमान […]