सिंगटी हाइड्रो इनर्जीको आइपिओ आज बाँडफाँट हुँदै

काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) शुक्रबार बिहान ११ बजे बाँडफाँट हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको आइपिओ बाँडफाँड हुनेछ।सिंगटीले चैत ६ देखि १० गतेसम्म सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता सेयर निष्कासन गरेको थियो। गोलप्रथाद्वारा दुई लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले कम्पनीको आइपिओ पाउनेछन्।कम्पनीको सेयर खरिदका लागि मागभन्दा ९ दशमलब १६ गुणा बढी आवेदन परेको छ। १६ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्

सम्बन्धित सामग्री

सिंगटीको सेयर नेप्सेमा सूचीकरण, कतिमा हुन्छ कारोबार ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ नेप्सेमा सूचीकरण भएको छ । यसको सेयर कारोबार अब बुधबारबाट हुनेछ ।  नेप्सेले सिंगटीको तोकेको ओपनिङ रेन्जअनुसार पहिलो कारोबार न्यूनतम एकसय  रुपैयाँदेखि अधिकतम ३ सय रुपैयाँको रेन्जमा रहेर हुनेछ ।‘एसएचइएल’ संकेतमा सिंगटीको दोस्रो बजारमा कारोबार हुनेछ । यस हाइड्रोपावरले चुक्ता पुँजीका आधारमा कायम १ करोड ४५ लाख कित्ता सेयर मंगलबार सूचीकरण गरेको हो । सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको कूल २९ लाख कित्ता आइपीओ निष्कासन ग

सिंगटी हाइड्रोको आइपिओ बाँडफाँट, २ लाख ६९ हजारले पाए १० कित्ताका दरले शेयर

काठमाडौँ / सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले

सिंगटी हाइड्रोको आइपिओ बाँडफाँड

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बाँडफाँड भएको छ । कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको कुल २६ लाख ९७ हजार कित्ता आइपिओ शुक्रबार बाँडफाँड गरेको हो । शुक्रबार बिहान गोलाप्रथाबाट भएको सेयर बाँडफाँडमा कुल २ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले कम्पनीको सेयर पाएको बिक्री प्रबन्धक मेग...

साढे चार अर्ब रूपैयाँको आइपिओ पाइपलाइनमा

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनअघि सर्वसाधारणलाई ६६ लाख कित्ता सेयर बिक्री गर्‍यो। करिब १८ लाखले आवेदन गरेकामा झण्डै ६ लाखले उक्त कम्पनीको सेयर हात पारे। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जारी गरेको २९ लाख कित्ता सेयर केही दिनमा बाँडफाट हुँदैछ।