संस्थागत श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरुवात
वैदेशिक रोजगार कार्यालय ताहाचलमा शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरुवात गरिएको छ। सरकारले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संस्थागत श्रम स्वीकृति (पूर्वश्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति)का लागि अनलाइन...
पछिल्लो समय नेपाल सरकारले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण होस् र श्रमिकहरु विदेश जाँदा अनावश्यक झन्झटमा नपरुन् भन्दै अनलाइन प्रणालीको प्रयोग बढाएको छ । सबैप्रकारका श्रम स्वीकृति लिनेदेखि राहदानी लगायतका सेवाहरु अनलाइनबाटै प्रदान गरिन थालिएको छ । यो राम्रो कुरा हो । आधुनिक समयमा म्यानुअल रेकर्ड सिस्टम गर्नुभन्दा अनलाइन रेकर्ड सिस्टम गर्नु सान्दर्भिक र उपायोगी छ । यो आवश्यक पनि थियो । तर त्यति हुँदाहुँदै पनि यसमा कारण केही समस्या, झन्झट तथा चुनौती देखिएका छन् ।
जसरी यो प्रणाली सञ्चालन गरिएको छ, यसमा विकल्प (अप्...
यो व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि गरिएको प्रबन्ध हो। ‘संस्थागत श्रम स्वीकृति अन्तर्गत पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति लिन लागु गरिएको अनलाइन प्रणाली सेवा प्रभावकारी देखिएको छ’, कार्यालयका निर्देशक हरिराम नागिलाले सोमबा...
काठमाण्डाै – वैदेशिक रोजगार कार्यालय ताहाचलमा शुक्रबारदेखि संस्थागत श्रम स्वीकृतिकाे काम अनलाइन प्रणालीबाट हुन थालेकाे छ । सरकारले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संस्थागत श्रम स्वीकृति(पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति) अनलाइन प्रणाली लागू गरेको हो ।
शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुभारम्भ गर्नु भएको हो । शुभारम्भ कार्यक्रममा बोल्दै श्रममन्त्री श्रेष्ठले सरकारले अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको हकहित भन्द...
वैदेशिक रोजगार कार्यालय ताहाचलमा शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरुवात भएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संस्थागत श्रम स्वीकृति(पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति) अनलाइन प्रणाली लागू गरेको हो ।शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा बोल्दै श्रममन्त्री श्रेष्ठले सरकारले अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको हक हित भन्दा बाहेक अन्य कु
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको कामदारको मृत्यु वा अंग भंग भएमा आर्थिक सहायता लिनका लागि अब अनलाइनबाट नै निवदेन दिन सकिने भएको छ ।
वैदेशिक रोजगारीको क्रममा मृत्यु तथा अंगभंग भएका श्रमिकका परिवारले पाउने आर्थिक सहायता तथा क्षतिपूर्ती अनलाइन प्रणाली प्रयोग गरी स्थानीय तहबाटै आर्थिक सहायताका लागि निवेदन सकिने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
यसका लागि...
काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारीमा जान अनलाइनमार्फत वा भौतिक रूपमा उपस्थित भएर श्रम स्वीकृति लिँदै हुनुहुन्छ ? यदि लिँदै हुनुहुन्छ भने आवश्यक कागजात र प्रक्रिया बारे पहिला जानकारी राख्न पर्छ ।
अहिले श्रम स्वीकृतिको नवीकरण भौतिक रूपमा उपस्थित भएर र अनलाइन प्रणाली दुवै माध्यमबाट गर्न सकिन्छ । वैदेशिक रोजगार कार्यालय काठमाण्डौले आउँदो आइतबारदेखि शुक्रबारसम्म हरेक दिन शुक्रबार दिनको दुई बजेपछि र भौतिक उपस्थिति तर्फ हरेक दिन नौ बजेपछि र दश बजेर १५ मिनेटको आसपासको समयमा निश्चित सङ्ख्यामा कम्प्युटर प्रणालीमार्फत टोक...
वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली बाट पुनः श्रम स्वीकृति लिने कामदारको संख्या दैनिक बढिरहेको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार हाल दैनिक एक सय भन्दा बढीले अनलाइनबाट पुन श्रम स्वीकृति लिइएको पाइएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहाल अनलाइन कार्यान्वनको सुरुको दिनमा अनलाइनबाट दैनिक दश पन्ध्र जनाले पुन श्रम स्वीकृति लिने गरेको भए तापनि अहिले अनलाइनबाट स्वीकृति लिने संख्या बढिरहेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली (एफईआईमीएस) बाट शुक्रबार (जनवरी १) देखि संसारको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । यो व्यवस्थासँगै वैदेशिक रोजगारीमा जाने व्यक्तिले पुनः श्रम स्वीकृति (रिइन्ट्री) लागि श्रम कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
वैदेशिक रोजगारीमा कार्यरत नेपालीले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट नै श्रम स्वीकृति प्राप्त गर्न सक्ने छन् । यो व्यवस्थाले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका श्रमिक बढीमा दुई पटकसम्म लाभ लिन सक्नेछन् ।