अब अनलाइनबाटै वैदेशिक रोजगार बोर्डले दिने आर्थिक सहायताका लागि निवेदन दिन सकिने

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको कामदारको मृत्यु वा अंग भंग भएमा आर्थिक सहायता लिनका लागि अब अनलाइनबाट नै निवदेन दिन सकिने भएको छ । वैदेशिक रोजगारीको क्रममा मृत्यु तथा अंगभंग भएका श्रमिकका परिवारले पाउने आर्थिक सहायता तथा क्षतिपूर्ती अनलाइन प्रणाली प्रयोग गरी  स्थानीय तहबाटै आर्थिक सहायताका लागि निवेदन सकिने वैदेशिक रोजगार बोर्डले जनाएको छ । यसका लागि...