आजदेखि संस्थागत श्रम स्वीकृतिकाे काम अनलाइनबाटै हुन थाल्याे

काठमाण्डाै – वैदेशिक रोजगार कार्यालय ताहाचलमा शुक्रबारदेखि संस्थागत श्रम स्वीकृतिकाे काम अनलाइन प्रणालीबाट हुन थालेकाे छ । सरकारले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संस्थागत श्रम स्वीकृति(पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति) अनलाइन प्रणाली लागू गरेको हो । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुभारम्भ गर्नु भएको हो । शुभारम्भ कार्यक्रममा बोल्दै श्रममन्त्री श्रेष्ठले सरकारले अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको हकहित भन्द...

सम्बन्धित सामग्री

कतार र मलेसियाका नेपाली दूतावासले दिन थाले पुनः श्रम स्वीकृति सेवा

काठमाण्डौ – कतार र मलेसियाका नेपाली दूतावासले ती देशमा काम गरिरहेका नेपाली श्रमिकलाइ पुनः श्रम स्वीकृति सेवा प्रदान गर्न थालेका छन् । कतारमा रहेको नेपाली दूतावासले यही वैशाख १२ गतेदेखि पुनः श्रम स्वीकृति सेवा सुरु गरेको हो भने मलेसियामा रहेको नेपाली दूतावासले १५ गतेदेखि पुनः श्रम स्वीकृति प्रदान गर्न थालेको हाे । दूतावासहरूले पनि श्रम स्वीकृति सेवा अनलाइनबाटै दिने छन् । हुन त पछिल्लो समय सबै खाले श्रम स्वीकृति अनलाइनबाटै लिन सकिन्छ । अनलाइनबाटै सबै प्रक्रिया हुने भए पनि श्रम स्वीकृति प्रदान...

श्रम मन्त्रालयले भन्यो : वैदेशिक रोजगारीसम्बन्धी सबै सेवा अनलाइनबाट लिनू

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाटै हुने जनाएको छ। अनलाइनबाट व्यक्ति आफैँले लिन सकिने सेवामा पनि अरूको भर पर्दा ठगीका घटना बढेको भन्दै अनलाइनबाट सेवा लिन आग्रह गरेको हो। वैदेशिक राेजगार विभागले श्रम स्वीकृति, पुनः श्रम स्वीकृति, रकम भुक्तानी लगायतका सेवा अनलाइनमार्फत दिँदै आएको छ। मन्त्रालयले बुधबार एक सूचना जारी गरी विभागबाट हुने सम्पूर्ण काम अनलाइनबाटै हुने भएकाले भौतिक रुपमा उपस्थित नभई अनलाइनबाट सेवा

सबै श्रम स्वीकृति अब अनलाइनबाटै

वैदेशिक रोजगारीका लागि नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने काम पनि अनलाइन प्रणालीबाट हुन थालेको छ । यसअघि पुनः श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृति मात्रै अनलाइनबाट गर्दै आएको वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, काठमाडौँले शुक्रबारदेखि नयाँ व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन थालेको हो । सो कार्यालयका प्रमुख रमेश अर्यालले नयाँ व्यक्तिगत...

आजदेखि अनलाइनबाटै व्यक्तिगत श्रम स्वीकृति

वैदेशिक रोजगार कार्यालय काठमाडौँले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्न सुरू गरेको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्य अनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन सुरू गरिएको हो ।  कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट प्रदान...

शुक्रबारदेखि अनलाइनबाट व्यक्तिगत श्रमस्वीकृति

वैदेशिक रोजगार कार्यालय काठमाडौँले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन लागिएको कार्यालयले जनाएको छ ।कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट प्रदान गर्न थालेको छ […]

भोलिदेखि अनलाइनबाट व्यक्तिगत श्रम स्वीकृति

वैदेशिक रोजगार कार्यालय काठमाडौँले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन लागिएको कार्यालयले जनाएको छ ।     कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट प्रदान गर्न थालेको छ । सेवा प्रवाह व्यवस्थित बनाइएसँगै कार्यालयमा दैनिक हुने हजाराँैको भीड हटेको छ । हाल भौतिक

भोलिदेखि व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाटै

काठमाडौँ – वैदेशिक रोजगार कार्यालय काठमाडौँले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ। वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन लागिएको कार्यालयले जनाएको छ। कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट प्रदान गर्न थालेको […]

वैशाख २ गतेदेखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति

वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए । कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ । संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरुका प्रतिनिधि कार्यालय आउने गरेकामा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थितिबिना नै संस्थागत

प्रविधिको प्रयोग बढेसँगै सुदूरपश्चिममा पुनः श्रम स्वीकृति लिने घटे

धनगढी : सुदूरपश्चिमबाट पुनः श्रमस्वीकृति लिनेको संख्या ह्वात्तै घटेको छ। सुदूरपश्रिम प्रदेशका सबै जिल्लाहरु हेर्नेगरी सुदूरको अस्थायी मुकाम धनगढीमा २०७५ सालमा श्रम तथा रोजगार कार्यालय स्थापना भयो। तर हाल उक्त कार्यालयबाट सेवा लिने सेवाग्राही घटेका छन्।  अचेल अनलाइन तथा प्रविधिको प्रयोग बढेसँगै लिखित रुपमा हुने गरेका काम ठप्प भएका छन्। सरकारले पनि अनलाइनबाटै फारम दर्ता गर्ने सुविधा प्रदान गरेकाले कार्यालयबाट स्वीकृति लिनेको संख्या घटेको कार्यालयका सूचना अधिकारी जय दे

अनलाइनबाटै फाराम भरे पनि पैसा बुझाउन भने सास्ती (फोटोफिचर)

सन् २०१८ मा इपिएसमार्फत दक्षिण कोरियामा काम गर्न चाहने नेपालीले आज (बिहीबार)देखि भाषा परीक्षाको फारम भर्न पाउने भएका छन्। श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत इपिएस शाखाले अनलाइनबाटै फारम भर्न पाउने व्यवस्था गरे पनि बैंक भौचर अनिवार्य भएकाले बुधबार रातिदेखि नै युवाहरू बैंकमा रकम बुझाउन लाइन लागेका थिए। चैत १८ गतेसम्म भाषा परीक्षाको फारम भर्ने पाइने भए…