नेपालगञ्ज – नेपालगञ्जस्थित भेरी अस्पतालमा मृगौलाका बिरामीले चार महिनादेखि डायलासिसका लागि पालो कुरेका छन्। यति लामो समयदेखि कुरेर लाइनमा बस्दा पनि आफूहरूले पालाे नपाएकाे उनीहरूकाे गुनासाे छ। अस्पतालको हेमोडायलासिस युनिटका अनुसार भदौदेखि ८५ जना बिरामीले पालो कुरिरहेका छन्। उनीहरूले पालो पाएका छैनन्। पालो कुरिरहेका कतिपय सम्पर्कविहीन भइसकेका छन्। उनीहरूको मृत्यु भयो वा अन्यत्र गए अस्पताललाई […]