दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामी मर्कामा

डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीम र्कामा परेका छन् । मौसम परिवर्तन सँगै अस्पतालमा बिरामीको संख्या दिन प्रतिदिन बढिरहेको छ । अस्पतालमा चिकित्सक अभाव हुँदा बिरामीमारमा परेका छन् ।डडेल्धुरा अस्पतालमा उपचार गर्न आउने बिरामीको चापनिकै बढेको छ । अस्पतालमा दरबन्दीअनुसारका डाक्टरहरू नहुँदा बिरामीले चेकजाँचगर्न घण्टौ लाइनमा कुर्नुपर्ने अवस्था छ ।डडेल्धुरा अस्पतालमा चिकित्सक १९ जना विशेषज्ञ […]

सम्बन्धित सामग्री

चिकित्सक आन्दोलनले बिरामी मर्कामा

क्यान्सर अस्पतालमा टाढा टाढाबाट बिरामीहरु उपचार गर्न आउने गर्दछन्। बर्खाको समयमा आउन जान नै मुस्किल छ। महँगीको समयमा एक्कासि अस्पताल सेवा बन्दा हुँदा बिरामी र उनका आफ्न्तहरु मर्कामा परेका छन्।...

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा

नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । स्वास्थ्यकर्मीहरू आन्दोलित भएपछि टाढाटाढाबाट अस्पताल आएका बिरामीहरू समस्यामा परेका छन् ।

चिकित्सक नआएपछि नियमित उपचार सेवासहित शव परीक्षण पनि प्रभावित

बलेवा- बागलुङका प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा बिरामी मर्कामा परेका छन् । गलकोट प्राथमिक स्वास्थ्य केन्द्र र कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा बिरामीलाई उपचार सेवा लिन समस्या भएको हो । हरेक पालिकामा नगर अस्पताल बनाउने सरकारी योजना छ । त्यो बाहेक तत्कालीन निर्वाचन क्षेत्रअनुसार एक निर्वाचन क्षेत्रमा ए...

नर्स आन्दोलन : चिकित्सक आफै गर्छन् नर्सको काम

सेती अञ्चल अस्पतालमा नर्स आन्दोलनमा उत्रिएपछि बिरामी मर्कामा परेका छन्। एक हप्तादेखि दैनिक एक घण्टा काम नगरेर आन्दोलन सुरु गरेका

आन्दोलनले बिरामी मर्कामा

पाँच दिन आन्दोलनमा उत्रेका चिकित्सक तथा स्वास्थ्यकर्मीले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । चिकित्सक आन्दोलनका कारण पाँचौं दिन मंगलबार देशभरका ओपिडी सेवा ठप्प भए । माग पूरा नभएसम्म अनिश्चतकालीन आन्दोलन जारी राख्ने नेपाल चिकित्सक संघले जनाएको छ । ‘स्वास्थ्यमन्त्रीले हाम्रो माग प्रधानमन्त्रीसमक्ष पुर्याउँछु नभनेसम्म आन्दोलन जारी राख्छौं,’ नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले भने । बिरामीमाथि लापरबाही भएको खण्डमा त्यसको क्षतिपूर्ति चिकित्सकले तिर्नुपर्ने कानुन बनाउन मन्त्रिपरिषद्ले निर्णय गरेपछि देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका थिए । चिकित्सक आन्दोलनका कारण उपचारसेवा प्रभावित भएपछि स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री आउने बेलासम्मका लागि चिकित्सकलाई आन्दोलन स्थगित गर्न आग्रह गरे ।

चिकित्सकले काम गर्न छाडेपछि अस्पतालको सेवा ठप्प

कञ्चनपुरः आकस्मिकबाहेक सबै सेवा ठप्प पारी महाकाली अञ्चल अस्पताल भीमदत्तनगरका चिकित्सक आन्दोलनमा उत्रेपछि बिरामी मर्कामा परेका छन्।तीन